News Portal

  • राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा सुवेदी मनोनयन

    आर्थीकसंसार संवाददाता१४ पुष, २०७८
    १२६७ पटक
    १४ पुष, २०७८

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा कर्मचारी सञ्चय कोषको तर्फबाट कोषका कायम मुकायम (कामु) मुख्य प्रबन्धक दामोदर प्रसाद सुवेदी मनोनयन भएका छन् । कोषको पुस ११ को पत्रअनुसार कामु मुख्य प्रबन्धक सुवेदी कम्पनीको सञ्चालकमा मनोनयन भएका हुन् । उनले पद तथा गोपनियताको सपथ समेत ग्रहण गरिसकेका छन् ।

    प्रतिकृया दिनुहोस्