News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, विमा, समाचार

    सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता सम्मान तथा बीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । मूख्य मार्केटिङ बिभाग त्रिपुरेश्वर, शाखा कार्यालयहरु लगनखेल र नारायणघाट अन्तर्गत चितवनको सौराहामा उक्त कार्यक्रम सम्पन्न भएको हो । साथै,...बाँकी

    प्राइम लाइफ १५औं बर्षमा प्रवेश, आगामी दिनमा अझ उत्कृष्ट बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता

    काठमाडाैं । प्राइमलाइफ इन्स्योरेन्स कम्पनी १४ वर्ष पुरा गरि १५ वर्षमा प्रवेश गरेकाे छ । १५ वर्षमा आइपुग्दा कम्पनीकाे चूक्ता पूँजी २७८ कराेड पुगेकाे छ । यस्तै कम्पनीकाे जीवन बीमा कोषमा १७६३ करोड, हालसम्म आर्जन गरेको कूल बीमाशुल्क...बाँकी

    नेशनल लाईफ इन्स्योरेन्सका अभिकर्ताहरु सम्मानित

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई सम्मान गरेकाे छ । विर्तामोड झापामा सम्पन्न गरिएको एमडीआरटी सम्मान तथा तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले विजेता अभिकर्ताहरुलाई खादा, माला, ब्लेजर कोट र सम्मान पत्रबाट सम्मान...बाँकी

    ज्योति लाइफ इन्स्योरेन्सले शुरु गर्यो ‘गो डिजिटल’ क्याम्पेन

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले ‘गो डिजिटल’ क्याम्पेन शुरु गरेको छ । इन्स्योरेन्सले आफ्ना अभिकर्ता तथा बीमितहरुलाई प्रविधिको उपयोग बढाउन मद्दत पुर्याउने उद्धेश्यले उक्त क्याम्पेनको शुरुवात गरेको हो । यो क्याम्पेनको पहिलो कार्यक्रम बाग्मती प्रदेश...बाँकी

    सन नेपाल लाइफद्धारा मृत्यु दावी भुक्तानी

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स गुल्मीले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वार्ड नं. १४ निवासी रुद्रमणी गौतमको परिवारलाई पन्चानब्बे हजार रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको हो । सन...बाँकी

    यूनियन लाइफद्धारा ५ लाख ३६ हजार मृत्यु दाबी भुक्तानी

    काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको धनगढी शाखा कैलालीले मृतक बीमितको परिवारलाई ५ लाख ३६ हजार रुपैया मृत्यु दावी भुक्तानी गरेको छ । यस कम्पनीका धनगढी शाखा प्रमुख भोज बहादुर सोडारी, एजेन्सी म्यानेजर तारा...बाँकी

    आइएमई लाइफद्धारा उत्प्रेरणा तथा पुनर्ताजकी कार्यक्रम सम्पन्न

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताहरुलाई लक्षित गरी उत्प्रेरणा तथा पुनर्ताजकी कार्यक्रम सञ्चालन गरेको छ । एजेन्सी म्यानेजर ब्ल्याक डायमन ग्रुपले आफ्नो टिमलाई उत्प्रेरणा प्रदान गर्नका लागि यो कार्यक्रमको आयोजना गरेको हो । उक्त...बाँकी

    रिलायन्स लाइफले व्यतित बीमालेखमा शतप्रतिशत छुट दिने

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले ग्राहकवर्गको अनुरोधलाई मध्यनजर गरी पुनः पुनर्जागरण अभियान संचालन गरेको छ । पुनर्जागरण अभियान अन्तर्गत कम्पनीबाट जारी भएका बीमालेखहरु नवीकरण नगरी व्यतित भएका बीमालेखको हकमा शतप्रतिशत विलम्ब शुल्क छुट गर्ने व्यवस्था...बाँकी

    पुँजी वृद्धिको निर्देशन लत्याउँदै दुई बीमा कम्पनी, सरकारले यथास्थितिमा पुँजी नथप्ने

    काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई पुँजी बढाउन २०७९ चैत मसान्तसम्मको समय तोकिदिएको छ । निजी क्षेत्रबाट प्रवर्धित कम्पनीहरुले पुँजी वृद्धिको योजना बीमा समितिमा बुझाएका छन् । योजनाअनुसार काम गर्न प्रक्रिया पनि थालिसकेका छन् ।...बाँकी

    नेको इन्स्योरेन्स २७ औं बर्षमा प्रवेश

    काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले २७ औं वर्षमा प्रवेश गरेको छ । यस कम्पनीले आफ्नो सेवा प्रवाहका क्षेत्रमा निरन्तर बृद्धि गर्दै बीमाशुल्क, दावी भुक्तानी, रोजगारीको अवसर, नेपाल सरकारलाई कर भुक्तानी लगायतका सूचकांकहरुमा उल्लेखनीय बृद्धि...बाँकी