News Portal

  • यूनियन लाइफद्धारा ५ लाख ३६ हजार मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता२० जेठ, २०७९
    ५८१ पटक
    २० जेठ, २०७९

    काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको धनगढी शाखा कैलालीले मृतक बीमितको परिवारलाई ५ लाख ३६ हजार रुपैया मृत्यु दावी भुक्तानी गरेको छ । यस कम्पनीका धनगढी शाखा प्रमुख भोज बहादुर सोडारी, एजेन्सी म्यानेजर तारा कुमारी बोहरा, घोडाघोडी न.पा. वडा नं. ५ का वडा सदस्य टिकाराम डंगौरा र लक्ष्मी भण्डारीको उपस्थितिमा उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।
    घोडाघोडी नगरपालिका–०५ बनखेतका मृतक बीमित बैशाखे बोहराको हकवाला श्रीमती दुधकला बोहरालाई चेक रकम हस्तान्तरण गरिएको हो ।

    प्रतिकृया दिनुहोस्