काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको आज आफ्नो ३९ वार्षिकोत्सव रहेको छ। कम्पनीले विविध कार्यक्रम गरी आफ्नो वार्षिकोत्सव मनाउँदैछ। वार्षिकोत्सवका अवसरमा कम्पनीले सरोकारवाला एवं शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ। कम्पनीले नियमनकारी निकायबाट प्राप्त सहयोगका लागि...बाँकी
काठमाडौं । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई केन्द्रित गरेर दलहरूले आ–आफ्ना घोषणापत्र जारी गरेका छन् । विगतदेखि नै दलहरूको घोषणापत्रमा सडक, पुल, रोजगार, खानेपानी, भवन आदिजस्ता विषयमा केन्द्रित हुँदै आएको छ...बाँकी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको घोराही शाखा नयाँ स्थानमा स्थानान्तरण गरिएको छ । नयाँ कार्यालयको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले गरेका हुन् । उद्घाटन कार्यक्रममा प्रमुख बजार अधिकृत गणेश चौलागाईं, क्षेत्रीय प्रबन्धक दीपेन्द्र...बाँकी
काठमाडौं । सिटिजन लाइफले एमडीआरटी २०२६ सम्मान तथा प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त कार्यक्रम २०८२ साल फागुन ५ गतेदेखि ७ गतेसम्म होटल पोखरा ग्रान्ड पोखरामा दुई रात तीन दिनसम्म भव्य रूपमा आयोजना...बाँकी
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आफ्नो व्यावसायिक भवन निर्माण सम्पन्न गरेको छ। काठमाडौंको पानीपोखरीमा कम्पनीको व्यावसायिक भवन निर्माण सम्पन्न भएको हो। कम्पनी सञ्चालक समितिको बैठकले अब फागुन १४ गतेदेखि केन्द्रीय कार्यालय स्थापनान्तरण गर्ने भएको छ।...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले एमडीआरटी- २०२६ सम्मान तथा प्रशिक्षण सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कुल ७० जना सिटिजन लिडरहरुलाई सम्मान गरिएको थियो । जसअन्तर्गत ६७ जना एमडीआरटी, २ जना सीओटी तथा १ जना...बाँकी
काठमाडौं । बीमा क्षेत्रमा सफलताको शिखर चुम्न धैर्य, निरन्तरता र इमानदार मेहनत चाहिन्छ । यही उदाहरण बनेका छन् उत्तरी धादिङ, खनियाबास गाउँपालिकाका नारायणबहादुर गुरुङ । उनी सानिमा रिलायन्सबाट ५ पटक एमडीआरटीको लक्ष्य हासिल गर्दै गर्दा...बाँकी
काठमाडौं । मेटलाइफ नेपालका जनरल म्यानेजर निर्मल काजी श्रेष्ठको नेतृत्वमा एजेन्सी टोलीद्वारा देशभरका विभिन्न जिल्लाहरुमा बीमा सचेतना कार्यक्रमको आयोजना गरेको छ । यस कार्यक्रम मार्फत करिब ८०० भन्दा बढी नागरिक, व्यवसायी र समुदायिक प्रतिनिधिहरूलाई प्रत्यक्ष...बाँकी
काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसका अवसरमा नेपालमै पहिलोपटक पृथक विशेषतासहित ‘नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना’ सार्वजनिक गरेको छ। ‘एकै योजना बहु–लाभ ! सबै नारीका लागि सजिलो पहुँच !’ नाराका साथ यो...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले जनकपुरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी मधेश प्रदेशबाट योग्य भएका...बाँकी