काठमाडौं । मेटलाइफ नेपालले आफ्नो देशव्यापी पहुच विस्तार गर्दै गण्डकी प्रदेशको स्याङ्जा र लुम्बिनी प्रदेशको चन्द्रौटामा दुई नयाँ एजेन्सी कार्यालय उद्घाटन गरेको छ । यस विस्तारले विश्वसनीय बीमा सुरक्षा सेवा देशभर सहज रूपमा उपलब्ध गराउने...बाँकी
काठमाडौं । बागलुङकी सबिना खत्रीले आफ्नी छोरी सिवानीको जन्मदिनको अवसर पारेर सानिमा रिलायन्स लाइफ अन्तर्गतको ‘मेरो मुटु’ उपहार बिमा योजना प्रदान गरेकी छन्। छोरीको भविष्य सुरक्षित र सुनिश्चित गर्ने उद्देश्यले उनले उक्त योजना रोजेको बताएकी...बाँकी
काठमाडौं । शिखर इन्स्योरेन्सले बीमा दाबी लिन आउन बीमितलाई आग्रह गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै कम्पनीबाट बीमालेख खरिद गरी २०८२ मंसिर १६ गतेदेखि २०८२ फागुन १५ गतेसम्म परेका दाबीको भुक्तानी लिन आउन...बाँकी
काठमाडौं । सूर्यज्योति लाइफ इन्सोरेन्स कम्पनीले धनगढी स्थित क्लव चौलानी लिमिटेडमा २५ प्रतिशत सेयर हिस्सा लिएर लगानी सम्झौता गरेको हो। उक्त परियोजना अन्तर्राष्ट्रिय होटल समूह IHG Hotels & Resorts अन्तर्गतको होटल होलिडे इन धनगढी ब्रान्डमा...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयले अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । प्राधिकरणको सो प्रदेश कार्यालयले फागुन १८ गते सोमबार अभिकर्ताको अनलाइन परीक्षा सञ्चालन गर्न लागेको जनाएको छ । सो परीक्षा दिनको...बाँकी
काठमाडौं । कुनै समय खारेजीको संघारमा पुगेको, नियामक निकायबाट कडा चेतावनी पाएको र लगानीकर्ताको विश्वास गुमाइसकेको एक बीमा कम्पनी आज नेपालकै प्रतिस्पर्धी र संस्थागत रूपमा सुदृढ कम्पनीमध्ये एक बन्न सफल भएको छ । यो सफलताको...बाँकी
काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा बीमा सेवाको आधुनिकीकरणमा महत्वपूर्ण कोसेढुंगा सावित हुने आफ्नो उन्नत डिजिटल बीमा प्लेटफर्मको आजबाट औपचारिक शुभारम्भ गरेको छ । नयाँ प्लेटफर्ममार्फत ग्राहकहरूले अब निम्न सुविधाहरु प्राप्त गर्न सक्नेछन् अनलाइनबाट...बाँकी
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको नयाँ केन्द्रीय कार्यालय आइजीआई कम्प्लेक्सको भव्य समारोहका बिच शुभारम्भ गरिएको छ । कम्पनीको संस्थागत सुदृढिकरण, सेवा विस्तार र प्रविधिमैत्री पूर्वाधार विकासको लक्ष्यलाई मुर्तरुप दिने उदेश्य सहित निर्माण गरिएको यस...बाँकी
नेपालको बीमा उद्योगमै पहिलो पटक, सिटिजन लाइफले “सिटिजन लिडर डिस्कोर्स” नामक प्यानल छलफल कार्यक्रम आयोजना गरेको छ। फागुन ६ गते होटल पोखरा ग्रान्डमा सम्पन्न उक्त कार्यक्रममा करिब ४० मिनेट अवधिको विशेष प्यानल डिस्कोर्स सत्र सञ्चालन...बाँकी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बीमा कम्पनीहरूलाई विदेशमा समेत सेवा विस्तार गर्न दिन माग गरेका छन् । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको बिहीबार नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उनले नीतिगत सुधार गरी विदेशमा...बाँकी