News Portal

  • गृहपृष्ठ विमा, समाचार

    एक अर्ब लगानीमा आईजिआई प्रुडेन्सियलको १२ तले भवन सञ्चालनमा, ‘बीमा क्षेत्रकै ठूलो संरचना’

    काठमाडौं । निर्जीवन बीमा कम्पनी आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको नवनिर्मित भवन सञ्चालनमा आएको छ । बिहीबार (आज) एक कार्यक्रमबीच नवनिर्मित भवनको उद्घाटन भएको हो । काठमाडौंको पानीपोखरीमा करिब एक अर्ब रुपैयाँ लगानीमा निर्माण भएको यो भवन...बाँकी

    पुनर्बीमा निर्देशिका समयमै पुनरावलोकन गर्न अध्यक्ष वैदवारको आग्रह

    काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र वैदवार क्षेत्रीले पुनर्बीमा निर्देशिकालाई समयमै पुनरावलोकन गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार (आज) एक कार्यक्रममा बीमाको जोखिम केन्द्रिकृत हुँदा त्यसको असर त्यसको असर अहिले दाबी भुक्तानीमा देखिएको...बाँकी

    हिमालयन लाइफद्वारा विद्यार्थीका लागि शैक्षिक ब्याग वितरण

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सुदूरपश्चिमको विकट र दुर्गम क्षेत्रका रूपमा चिनिने दार्चुला जिल्लाको व्यास गाउँपालिका–३, सिना स्थित श्री सिद्ध माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक झोला वितरण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...बाँकी

    राष्ट्रिय खेलाडी साम्बाको उपचारका लागि रिलायबल नेपाल लाइफको सहयोग

    काठमाडौं । नेपालको राष्ट्रिय महिला फुटबल टोलीकी उत्कृष्ट खेलाडी तथा राष्ट्रिय गौरवकी प्रतीक सावित्रा भन्डारी (साम्बा) को उपचारका लागि रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले दुई लाख आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले आफ्नो संस्थागत...बाँकी

    सूर्यज्योति लाइफको ब्रान्च अपरेशन्स मिट सम्पन्न

    काठमाडौं । सूर्यज्योति लाइफको ब्रान्च अपरेशन्स मिट सम्पन्न भएको छ । कार्यक्रममा देशभरिका २०० जना ब्रान्च अपरेशन्स कर्मचारी, विभागीय प्रमुख, कार्यकारी उप प्रमुख, प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समिति सदस्यसहित प्रशिक्षकहरू मनोजकुमार भट्टराई (बैंकिङ तथा बीमा...बाँकी

    एशियन लाईफ इन्स्योरेन्सको १०.५२ प्रतिशत लाभांश पारित

    काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अठारौं वार्षिक साधारण सभा फागुन ११ गते सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष दीपक कुमार श्रेष्ठले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन...बाँकी

    सानिमा रिलायन्स लाइफको मिट द च्याम्पियन्स कार्यक्रम सम्पन्न, उत्कृष्ट सम्मानित

    काठमाडौं । चालु आर्थिक वर्षको अर्ध वार्षिक व्यवसायिक समिक्षाको कार्य मूल्यांकन, उत्कृष्टलाई सम्मान तथा बाँकी रहेको समयको व्यवसायिक रणनिति सम्बन्धमा छलफल गर्न सानिमा रिलायन्सले  मिट द च्याम्पियन्स  कार्यक्रम सम्पन्न गरेको छ। कम्पनी सञ्चालक समितिका अध्यक्ष...बाँकी

    रिलायबल नेपाल लाइफ बनेपा रिजनद्वारा अर्धबार्षिक एजेन्सी म्यानेजर कन्फ्रेन्स सम्पन्न

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बागमती बनेपा रिजनले अर्धबार्षिक एजेन्सी म्यानेजर कन्फ्रेन्स सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम धुलिखेलको होटल हिमालयन होराइजनमा सम्पन्न भएको हो । कम्पनीले बागमती प्रदेश अन्तर्गत...बाँकी

    एशियन लाइफको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको अठारौं वार्षिक साधारण सभा बाराको सिमरास्थित होटल क्लासिक प्लाजामा  सम्पन्न भएको छ । साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्ष दिपक कुमार श्रेष्ठले पेश गरेको आ.व.२०८१/०८२ को वार्षिक प्रतिवेदन साधारण सभाले...बाँकी

    नेशनल लाईफको ३९ वर्ष पूरा, सामाजिक र प्रविधिमुखी कार्यक्रमलाई प्राथमिकता

    काठमाडौं । नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लिमिटेडले ३९औँ वार्षिकोत्सव सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । काठमाडौंस्थित होटल ह्यात सेण्ट्रिकमा आयोजित समापन समारोहको उद्घाटन कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले पानसमा दीप...बाँकी