काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० /८१ को बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०८०/८१ को आर्थिक लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदन बीमा प्राधिकरणको असार १५ गतेको पत्रमार्फत...बाँकी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले ‘मनी लन्डरिङ तथा आतंकवादी गतिविधिमा वित्तीय सहयोग (एएमएलरसीएफटी)’ सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सन नेपालले विद्यमान कानुनी मापदण्ड र नियमनकारी निकायको निर्देशनलाई ध्यानमा राख्दै यो प्रशिक्षणको...बाँकी
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ असार १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज असार...बाँकी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गर्दा ५० प्रतिशतसम्म ब्याज छुट दिने भएको छ। कम्पनी एक सूचना जारी गर्दै व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने ब्याजमा ५० प्रतिशतसम्म छुट सुविधा ल्याइएको जानकारी गराएको...बाँकी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले असार २३ गतेबाट लिलामी प्रक्रियामार्फत सवा २ लाख कित्ता अवितरित हकप्रद शेयर बिक्री गर्ने भएको छ। कम्पनीले आफ्ना शेयरधनीहरुलाई जारी गरेको हकप्रदमा खरिद आवेदन नपरेको २ लाख २३४ हजार...बाँकी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखहरुको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीले यही असार २० गतेसम्म विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने जनाएको छ । यस कम्पनीबाट जारी भएका...बाँकी
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले आफ्नै नाममा प्रधान (केन्द्रीय) कार्यालय निर्माण गर्ने भएको छ । कम्पनीले प्रधान कार्यालय भवन निर्माणका लागि जग्गा अथवा निर्माण सम्पन्न भएको भवन खरिद गर्ने भएको हो । प्रधान कार्यालयका...बाँकी
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले बीमा दाबी फर्छ्यौटका लागि आउन बीमितलाई आग्रह गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। २०८१ चैत मसान्तसम्मको बीमा दाबीको रोकिएको प्रक्रिया अगाडि बढाउन बीमितलाई कम्पनीले...बाँकी
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको झन्डै १० लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको ९ लाख ९४ हजार ६२२ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई कम्पनीका संस्थापक शेयरधनीहरुले मात्रै खरिद निवेदन...बाँकी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारण सभा आज बस्दै छ । कम्पनीले आज असार १० गते, मंगलबार आम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौँमा सो सभा बिहान १०ः ३० बजे सभा बोलाएको हो । सभाले हाल...बाँकी