News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    सूर्या लाइफले मार्यो नाफामा छलाङ

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ८२.५४ प्रतिशत बढेर २० करोड ७३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ३५ लाख ९५...बाँकी

    ज्योति र सूर्या लाइफको मर्जर प्रस्ताव पारित, स्वाप रेसियो १:०.८२

    काठमाडौं । ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्स मर्जरमा जाने प्रस्ताव पारित गरेको छ । सोमबार सम्पन्न ज्योति लाइफको पाँचौं वार्षिक साधारण सभाले सूर्या लाइफसँग मर्जरमा जाने प्रस्ताव पारित गरेको हो । सभाले मर्जरको लागि तय भएको सेयर स्वाप...बाँकी

    शिखर इन्स्योरेन्सले १८ औं बार्षिक उत्सवमा राष्ट्रव्यापी रक्तदान कार्यक्रम गर्ने

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो १८ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनीले सातै प्रदेशको शाखा मार्फत उक्तदान कार्यक्रम आयोजना गर्ने भएको हो । कम्पनीका अनुसार मंसिर १ गते...बाँकी

    बीमा क्षेत्रकी पहिलो महिला सिइओ उपासनाको राजिनामा स्वीकृत

    काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलको राजिनामा स्वीकृत गरेको छ । कार्तिक २५ गते शुक्रवार साँझ ४ बजे बसेको संचालक समितिको ३७६ औ बैठकले उपासनाको राजिनामा स्वीकृत गरेको हो । पौडेलले...बाँकी

    नेपाल लाइफद्धारा ४० लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनकिो कावासोती शाखा कार्यालयद्वारा मृत्युदाबी बापत ४० लाख रुपैयाँ भुक्तानी गरेको छ । सबिता महतो र मृतक खड्ग बहादुर महतोले नेपाल लाइफको कावासोती शाखामा २० लाखको जीवन सारथि बीमा योजना...बाँकी

    सानिमा जीआईसीको सेयर रजिष्ट्रारमा सानिमा क्यापिटल

    काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा सानिमा क्यापिटल नियुक्त भएको छ । कार्त्तिक २१ गते बसेको कम्पनी सञ्चालक समितिको बैंठकले सानिमा क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।यससँगै, अब यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी...बाँकी

    ज्योति लाइफको चमत्कार, नाफा १३३ प्रतिशत बढाउँदा ईपीएस ३५.३८ रुपैयाँ

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १३३.२८ प्रतिशत बढेर २१ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड २२ लाख रुपैयाँ...बाँकी

    सालोभाईको जन्मदिनमा दिदि भिनाजुले दिए बीमा पोलिसी उपहार

    काठमाडौं । पछिल्लो समय नेपाली समाजमा पनि विभिन्न उत्सवहरुमा पैसा, गरगहना,सुन लगायतका जिन्सी सामानहरु दिने प्रचलन घट्दै बीमा पोलिसी दिने प्रचलन बढ्दै आएको छ । यससँगै आइएमई लाइफ बिराटचोक शाखाको एजेन्सि म्यानेजर संजिब भट्टराई र...बाँकी

    अब एउटा कम्पनीको मात्रै एजेन्ट बन्न पाइने, बीमा प्राधिकरणले गर्यो कडाई

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको इजाजतपत्र अर्थात लाइसेन्समा कडाई गरेको छ । बीमा ऐन, २०७९ लागू भएसँगै प्राधिकरणले निर्देशन जारी गर्दै उक्त व्यवस्थामा कडाई गरेको हो । उक्त निर्देशन अनुसार अबदेखि एउटा बीमा...बाँकी

    बीमा समिति आजदेखि बीमा प्राधिकरणमा रूपान्तरण हुने

    काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय अर्थात् नियमन गरिरहेको बीमा समिति आज मंगलबारबाट बीमा प्राधिकरणमा रूपान्तरण हुने भएको छ । बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको हो । भदौ ३१...बाँकी