News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    आइएमई जनरलले आजदेखि कोरोना बीमाको दाबी भुक्तानी गर्ने

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले कोरोना बीमा पोलिसी खरिद गरेका आफ्ना बीमितलाई आज मंसिर १३ गते मंगलबार देखि प्राथमिकताको आधारमा दाबी भुक्तानी शुरु गरेको छ । कम्पनीले एक सुचना सार्वजनिक गर्दै पिसिआर पोजिटिभ भई...बाँकी

    सुर्खेतमा नेशनल लाइफको अभिकर्ता भेला तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कर्णाली प्रदेशको सुर्खेतमा अभिकर्ता भेला तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो भेलामा कम्पनीको सुर्खेत कार्यालयमा आबद्ध करिब...बाँकी

    सगरमाथा इन्स्योरेन्सले चार दिने बीमा अभिकर्ता तालिम दिने, कति लाग्छ शुल्क ?

    काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले चार दिने बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले मंसिर २१ गतेदेखि २४ गतेसम्म बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्न लागेको हो । उक्त तालिम कम्पनीको जनकपुर शाखा...बाँकी

    प्रिमियर इन्स्योरेन्सले दिन थाल्यो कोरोना बीमाको पैसा, ८७० जनाले पाउने

    काठमाडौं । प्रिमियर इन्स्योरेन्सले पनि कोरोना बीमाको दावी भुक्तानी दिन शुरु गरेको छ । इन्स्योरेन्सले मंसिर १४ गते बुधबारदेखि दैनिक एक सय जना बीमितलाई कोरोना बीमाको रकम फर्छौट गर्न थालेको हो । कम्पनीले जारी गरेको...बाँकी

    अछाममा नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको अछाममा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा कम्पनीको अछाम कार्यालयमा आबद्ध करिब १३५...बाँकी

    दैनिक एक सय जनालाई भुक्तानी गर्छौं : राष्ट्रिय बीमा कम्पनी

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले दैनिक एक सय जनालाई कोरोना बीमाको दावी भुक्तानी गर्ने भएको छ । कम्पनीले मंसिर १३ गते मंगलबारदेखि अधिकतम सय जनालाई दावी भुक्तानी गर्न शुरु गरेको हो । कम्पनीले सर्वसाधारण (व्यक्तिगत)...बाँकी

    हिमालयन रिको डीसीईओमा उपासना पौडेल नियुक्त, बीमा क्षेत्रमा एक दशकभन्दा बढी अनुभव

    काठमाडौं । हिमालयन रि-इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा उपासना पौडेल नियुक्त भएकी छिन् । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई डीसीईओ पदमा नियुक्त गरेको हो । करिब ३ वर्ष निर्जीवन बीमा क्षेत्रमा...बाँकी

    नेशनल लाईफकाे २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेशको बझाङमा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । यसक्रममा कम्पनीले बझाङको चैनपुरमा रहेको सत्यवादी मावि र बझाङको झोता स्थित भैरव माविका शिक्षक तथा विद्यार्थीहरुलाई कम्पनीले बीमा...बाँकी

    सिद्धार्थ इन्स्योरेन्सको सेयर मंगलबारदेखि किनबेच गर्न पाइने

    काठमाडौं । रोक्का रहेको सिद्धार्थ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को मंसिर १२ गतेको निर्णय अनुसार कम्पनीको सेयर कारोबार फुकुवा भएको हो । यससँगै कम्पनीको सेयर मंसिर १३ गते बुधबारदेखि...बाँकी

    एशियन लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको ३६ लाख ८२ हजार ७६१ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो । संस्थाको असोज १३ गते सम्पन्न  १४औं वार्षिक साधारणसभाले आर्थिक...बाँकी