News Portal

  • गृहपृष्ठ विमा, समाचार

    सूर्यज्योति लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम रु. ९० पाउँदा कुन योजनामा कति ?

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० को नयाँ बोनसदर घोषणा गरेको छ। कम्पनीको आर्थिक वर्ष २०७९/८० को आर्थिक स्थितिको लेखाजोखा तथा दायित्व मूल्यांकनसम्बन्धी बीमांकीबाट तयार गरिएको बीमांकीय प्रतिवेदन बीमा प्राधिकरणको २०८० फागुन...बाँकी

    राष्ट्रिय जीवन बीमा कम्पनीले आयल निगमका कर्मचारीलाई कर्जाको बीमा सुविधा दिने

    काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले नेपाल आयल निगमका कर्मचारीहरुलाई कर्जाको बीमा सुविधा उपलब्ध गराउने भएको छ। कर्जाको बीमासम्बन्धी समझदारीमा दुवै निकायले हस्ताक्षरका छन्। यो सझदारीसँगै अब आयल निगमका कर्मचारीहरुको कर्जाको बीमा राष्ट्रिय जीवन बीमा...बाँकी

    नेपाल माइक्रो इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न, आइपीओ ल्याउने प्रस्ताव पारित

    काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा चितवनको भरतपुरस्थित महर्जन कम्प्लेक्समा रहेको कम्पनीको प्रधान कार्यालयमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनका...बाँकी

    हिमालयन रिमा राष्ट्रिय वाणिज्य र नेपाल बैंकको लगानी, यी हुन् ३० ठूला सेयरधनी

    काठमाडौं । हिमालयन रिइन्स्योरेन्समा ३० जना व्यक्ति तथा कम्पनी ठूला सेयरधनीहरू रहेका छन् । कम्पनीको तथ्याङ्क अनुसार सबैभन्दा धेरै सेयर स्वामित्व अम्बर प्रोभेष्टमेन्टको ६७ लाख ८५ हजार कित्ता रहेको छ । यस्तै, राष्ट्रिय वाणिज्य बैंक...बाँकी

    हिमालयन रिइन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश र हकप्रदको प्रस्ताव पारित

    काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले आफ्नो तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको पदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित कुल ४.२१ प्रतिशत लाभांश अनुमोदन गरेको छ...बाँकी

    यूनाइटेड अजोड इन्स्योरेन्सको ५२ हजार बढी कित्ता शेयर बिक्रीमा

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको ५२ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। यूनाइटेड अजोडको संस्थापक शेयरधनीहरुको नाममा रहेको ५२ हजार ५९३ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै...बाँकी

    आइजिआई प्रुडेन्सियलको साधारणसभा सम्पन्न, ६ जना सञ्चालक निर्विरोध निर्वाचित

    काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको २६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात,...बाँकी

    हिमालयन रिइन्योरेन्समा सर्वसाधारणबाट दुईसहित तीनजना सञ्चालक निर्विरोध निर्वाचित

    काठमाडौं । निजी क्षेत्रबाट प्रवर्द्धित पुनर्बीमक हिमालयन रिइन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा तीनजना नयाँ सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिले सार्वजनिक सूचना प्रकाशन गर्दै तेश्रो साधारण सभाबाट चुनिने संस्थापक तर्फबाट १ जना र सर्वसाधारण...बाँकी

    ‘भेरी बबई सिंचाईमा मिलेमतोमा तेब्बर बढी बीमा दाबी भुक्तानी’

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडबाट निर्माणाधीन भेरी बबई सिंचाई आयोजनाको ठेकेदारले वास्तविक भन्दा झण्डै तेब्बर बढी क्षतिपूर्ती कुम्ल्याएको तथ्य फेला परेको छ। सिंचाई आयोजनाले गरेको क्षतिपूर्ती दाबी मूल्याङ्कनमा बीमा सर्भेयर र बीमा कम्पनीका कर्मचारी...बाँकी

    एशियन लाइफको १६औं वार्षिक साधारणसभा सम्पन्न, हकप्रद र लाभांशको प्रस्ताव पारित

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स लिमिटेडको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा होटल क्लासिक सिमरामा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको ७ दशमलव ७५ प्रतिशत बोनश...बाँकी