काठमाडौं । सुर्याज्योती लाईफ इन्स्योरेन्स गण्डकी रिजन कार्यालायले पोखरामा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त क्षेत्रका अभिकर्ता र एजेन्सी म्यानेजरको उपस्थितिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जोनल हेड किरण गौतम, प्रदेश प्रमुख...बाँकी
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स ३६ औं वर्षमा प्रवेश गरेको छ । नीजि क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाईफ फागुन १० गतेदेखि ३५ वर्ष पूरा गरी ३६औं वर्षमा प्रवेश गरेको हो । यस अवसरमा...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा यही फागुन ९ गते गण्डकी प्रदेश, लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्ण प्रसाद कोइरालाले विद्यालयका पाठ्यक्रम...बाँकी
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा व्याज छुट दिने भएको छ । कम्पनीले २०७७ फागुन १० गतेदेखि २०७९ फागुन ९ गतेभित्र व्यतित भएका बीमालेखहरुको नविकरण बीमा शुल्क २०७९ चैत्र ९ गतेभित्र...बाँकी
काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पोखरा महानगरभित्रका घर लगायत सम्पत्तिहरुको बीमा गराउन महानगरपालिकासँग आग्रह गरेका छन् । सूर्यप्रसाद सिलवालले बीमा सम्बन्धी कार्यक्रममा पोखरा महानगरभित्रका घर लगायत सम्पत्तिहरुको बीमा गराउन महानगरपालिकासँग आग्रह गरेका हुन्...बाँकी
काठमाडौं । गण्डकी प्रदेशको तनहुँ जिल्लाको आँबूखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले गाउँपालिकामा रहेको विपद् कोषलाई बीमासँग आवद्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल बीमा प्राधिकरणले गत फागुन ७ गते आयोजना गरेको जानकारीमूलक अन्तरक्रिया कार्यक्रममा...बाँकी
काठमाडौं । सरकारी स्वामित्वमा रहेको एक मात्र बीमा प्रदायक राष्ट्रिय बीमा संस्थानले सामाजिक उत्तरदायित्व अन्तर्गत खाद्यन्न वितरण गरेको छ। कम्पनीले आफ्नो ५६ औं बार्षिकोत्सवको उपलक्ष्यमा उक्त सहयोग गरेको हो । ललितपुरमा अवस्थित होप राईजिङ्ग चिल्ड्रेन...बाँकी
काठमाडौं । सिरहाको लहानमा कृषि, पशुपन्छी तथा जडिबूटी बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न भएको छ । उक्त तालिम नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको सहजीकरण तथा कृषि विभाग, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, क्लस्टर...बाँकी
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले काठमाडौंको मिनभवनस्थित विश्व शान्ति बिहारमा रहेको विश्व शान्ति बौद्ध शिक्षालयमा भिक्षु शिक्षामा अध्ययनरत १० जना विद्यार्थीहरुको लागि प्रति विद्यार्थी बार्षिक १२ हजारको दरले १ लाख २० हजार बराबरको छात्रबृत्ति प्रदान...बाँकी
काठमाडौं । मेट लाइफले यस पटक पनि फर्च्युन म्यागजिनको २०२३ को “विश्वको सबैभन्दा प्रशंसनीय कम्पनीहरू“ को सूचीमा लगातार दुई पटक आफ्नो नाम समावेश गर्न सफल भएको छ । उत्कृष्ट प्रतिष्ठित कम्पनीहरूको वार्षिक प्रतिवेदन कार्डमा आठ...बाँकी