News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    ‘सलिको’को नामबाट अघि बढ्यो सगरमाथा लुम्बिनी, नम्बर वान बन्न अवसरसँगै चुनौति पनि

    काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्दै आएका दुई कम्पनी मर्ज भई बन्यो सलिको अर्थात सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी । जो ‘विश्वासको सम्बन्ध, एकताको प्रतिक’ को नारासँगै सलिकोको ब्राण्ड नाम लिएर नयाँ सोचका साथ अगाडि बढेको...बाँकी

    विवाह वर्षगाँठको अवसरमा जीवन बीमा पोलिसि उपहार

    काठमाडौं । विराटनगरका यसोधा पोखरेल भट्टराई र उज्ज्वल भट्टराईको १२ औं वैवाहिक बर्ष गाँठमा प्रभु लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसी उपहार दिइएको छ । वैवाहिक बर्ष गाँठको अवसर पारेर श्रीमान् उज्ज्वल भट्टराईले आफ्नी श्रीमती यसोधा...बाँकी

    सगरमाथा लुम्बिनी इन्स्योरेन्स नम्बर वान हुने लक्ष्यको साथ अगाडी बढोस् : रामकृष्ण मानन्धर

    काठमाडौं । सगरमाथा इन्स्योरेन्सका अध्यक्ष रामकृष्ण मानन्धरले सगरमाथा लुम्बिनी इन्स्योरेन्सलाई नम्बर वान हुने लक्ष्यको साथ अगाडी बढ्न शुभकामना दिएका छन् ।सोमबार सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको एकिकृत कारोबारमा उनले यस्तो बताएका हुन् । उनले बीमा प्राधिकरणले तोकेको दई अर्ब...बाँकी

    सफलताको नयाँ अध्याय शुरु गर्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्स

    काठमाडौं । सगरमाथा इन्स्यारेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले आज फागुन २९ गतेदेखि एकीकृत कारोबार गर्दै छन् । एक आपसमा मर्जर भएका दुई कम्पनीले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट आजदेखि औपचारिक रुपमा एकीकृत कारोबार शुरु...बाँकी

    बीमा प्राधिकरणको सुदुर पश्चिम प्रदेशद्धारा कैलारी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न

    काठमाडौं । नेपाल बीमा प्राधिकरणको सुदुर पश्चिम प्रदेश धनगढी कार्यालयले कैलाली जिल्लाको कैलारी गाउँपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको यस धनगढी कार्यालयले विभिन्न ठाउँमा बीमा सम्बन्धी चेतनामुलक कार्यक्रमहरुको...बाँकी

    सगरमाथा लुम्बिनीमा ६ संचालक नियुक्त, अध्यक्ष मनोहरले लिए शपथ

    काठमाडौं । आज सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिई सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट एकिकृत कारोवार गरेका छन् । आज नै बसेको सञ्चालक समितिको पहिलो बैठकले दुबै कम्पनीहरुको तर्फबाट ३/३...बाँकी

    मेट्रो सुपर मार्केटमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १०% अतिरिक्त छुट

    काठमाडौं । विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेट्रो सुपर मार्केटको पहिलो वार्षिकोत्सवको सु–अबसरमा मेट्रो सुपर मार्केटसंग सहकार्य गरि सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्बजनिक गरेको छ । यस छुट अपÞmर अन्तर्गत ग्राहकहरुले मेट्रो...बाँकी

    लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर कारोबार १५ दिन रोक्का हुने

    काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडको शेयर कारोबार १५ दिन रोक्का हुने भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सले भोलि फागुन २९ गतेदेखि निर्जीवन बीमा व्यवसाय एकीकृत कारोबार सुरु गर्ने भएसँगै लुम्बिनी जनरलको...बाँकी

    दुई जीवन बीमा कम्पनीले चैत ९ गतेबाट एकिकृत कारोबार गर्दै

    काठमाण्डौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले चैत ९ गतेबाट एकिकृत कारोबार गर्दैछन् । यी कम्पनीले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार गर्ने भएका छन् । सानिमा रिलायन्स लाइफ कम्पनीको कार्यकारी अधिकृत...बाँकी

    नेपाल लाईफले कर्मचारी स्वेच्छिक अवकाश याेजनाकाे म्याद एक साता थप्याे

    काठमाण्डाै‌ । नेपाल लाईफ इन्स्याेरेन्सले स्वेच्छिक अवकाश याेजनाकाे म्याद एक साता थपेकाे छ। स्वेच्छिक अवकाश राेज्नका लागी कर्मचारीले अपेक्षितरुपमा चासाे नदेखाएपछि स्वेच्छिक अवकाश याेजनामा सहभागीताका लागी चैत्र २ गतेसम्मकाे अवधि थपेकाे हाे । नेपाल लाईफकाे...बाँकी