News Portal

  • सानिमा बैंकको स्वतन्त्र सञ्चालकमा निरौला नियुक्त

    आर्थीकसंसार संवाददाता२४ साउन, २०८१
    ६७ पटक
    २४ साउन, २०८१

    काठमाडौं । सानिमा बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा लक्ष्मीप्रपन्न निरौला नियुक्त भएका छन् । बैंकको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले निरौलालाई चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

      
    प्रतिकृया दिनुहोस्