काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना दर्ननभन्दा बढी अभिकर्ताहरुलाई बर्दिया भ्रमण गराएको छ । उक्त कार्यक्रमका संचालक भुरीगाउँका शाखा प्रमुख प्रकाश उपाध्य रहेका थिए । सभा अध्ययन प्रबन्धक मार्केटिङ प्रमुख विवेक शर्माले गरेका थिए...बाँकी
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा शत प्रतिशत ब्याज छुट दिने भएको छ । कम्पनीले बीमितहरुको मागलाई ध्यानमा राखी कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकी भई म्याद नाघेका...बाँकी
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले आगामी चैत ९ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुई कम्पनीले सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न लागेका हुन् । एकीकृत कारोबार...बाँकी
काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुलाई विदेशमा पनि शाखा खोल्न दिनुपर्ने बताएका छन् । उनले हिजो बीमा नियमावली, २०७९ को मस्यौदा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बीमा कम्पनीहरुलाई विदेशमा पनि शाखा खोल्ने वातावरण बनाउनुपर्छ...बाँकी
सखुवा । महेन्द्रनगर–८, धनुषा निवासी राजिव कुमार पण्डितको विवाहमा साथीहरुले जीवन बीमा योजना उपहार दिनुभएको छ । प्रभु लाइफ इन्स्योरेन्सका बर्दिबास शाखा प्रमुख राकेश कुमार सिंह र एजेन्सी म्यानेजर एमडी सिराजुल आलमले आफ्ना साथी राजिव...बाँकी
काठमाडौं । बीमा दाबी भुक्तानी बुझिलिन बाँकी रहेको आफ्ना बीमितहरुलाई कम्पनीमा सम्पर्क गर्न राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आग्ह गरेको छ । आफ्नो कारोबारको क्रममा बीमा दाबी भुक्तानी गर्नुपर्ने रकम बाहेक कुनै पनि रकम भुक्तानी गर्न...बाँकी
काठमाण्डौं । सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाईफ इन्स्योरेन्सले मर्जरको लागि बीमा नियामक नेपाल बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति पाएका छन् । वित्तीय सम्पत्ति तथा दायीत्व मूल्यांकनसँगै विशेष साधारण सभाबाट मर्जरकाे एजेण्डा पारित गरेका यी दुबै...बाँकी
काठमाडौं । सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स एक आपसमा मर्जर पश्चात् बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका अध्यक्ष सुरेश लाल श्रेष्ठले सपथ ग्रहण गरेका छन् । श्रेष्ठलाई मर्जर पश्चात गठन भएको तदर्थ संचालक समितिको बैठकले अध्यक्षमा सर्वसम्मत...बाँकी
काठमाडौं । दुई कम्पनी मर्ज भई बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लोगो सार्वजनिक भएको छ । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) मर्ज भई बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लागो सार्वजनिक भएको हो । उक्त नयाँ...बाँकी
काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल बीमा कम्पनीले पूँजी मात्र बढाएर बढाएर नहुने बताएका छन् । बुधबार सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीचको एकीकृत कारोबार कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले लोगो परिवर्तन गरेर, पूँजी बढाएर मात्रै केही नहुने...बाँकी