News Portal

  • प्रभु महालक्ष्मी लाइफकी स्वतन्त्र सञ्चालक अधिकारीको राजिनामा स्वीकृत

    आर्थीकसंसार संवाददाता२२ असोज, २०८१
    ३२ पटक
    २२ असोज, २०८१

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी स्वतन्त्र सञ्चालक अन्जु अधिकारीले दिएको राजिनामा स्वीकृत भएको छ । कम्पनीको असोज २१ गते बिहान बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक अधिकारीको राजिनामा स्वीकृत गरेको हो ।

    प्रतिकृया दिनुहोस्