News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    रिलायबल नेपाल लाइफको आइपीओमा १० हजार बढीको पर्यो आवेदन

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा निष्काशन गरेको आइपीओमा १० हजार बढीले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात असार २९ गते साँझ ५ः०५ बजेसम्म कम्पनीको आइपीओमा १० हजार ९४७ जनाबाट २०...बाँकी

    सूर्यज्योति लाइफको व्यतित बीमालेख पूनर्जागरण गर्दा असार ३१ गतेसम्म छुट पाइने

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले बीमालेख पुनर्जागरणमा छुट दिने भएको छ । कम्पनीले २०८० असार ७ गतेदेखि असार ३१ गतेभित्र पुनर्जागरण गराउँदा बीमितलाई लाग्ने ३५ प्रतिशत ब्याज छुट दिने व्यवस्था गरेको हो । यो सुविधा...बाँकी

    प्रभु महालक्ष्मी लाइफको एकीकृत कारोबार शुरु, स्वस्थ प्रतिस्पर्धाबीच कारोबार गर्ने विश्वास

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबार शुरु भएको छ । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले शुक्रबार एक संक्षिप्त समारोहकाबीच एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् । कम्पनीले एकीकृत कारोबार नयाँ स्थान्तरित...बाँकी

    राष्ट्रिय बीमा कम्पनीले प्रधान कार्यालयका लागि घर खोज्दै

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले प्रधान कार्यालयका लागि घर भाडामा लिने भएको छ । कम्पनीको प्रधान कार्यालय रहेको स्थान रामशाह पथदेखि ५ सय मिटरसम्मको दूरी अर्थात् अनामनगर हनुमानस्थान, पुतलीसडक, थापाथली क्षेत्रमा घरभाडामा लिने जनाएको छ...बाँकी

    प्रभु महालक्ष्मी लाइफको आजदेखि एकीकृत कारोबार सुरु, चुक्ता पूँजी साढे ४ अर्ब पुग्यो

    काठमाडौं । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्ज भई आजदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुई इन्स्योरेन्सले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट आज असार २९ गतेदेखि एकीकृत कारोबार गर्ने भएका हुन् ।...बाँकी

    प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्सको सम्पूर्ण सेवा तीन दिन बन्द

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सको सम्पूर्ण सेवा तीन दिन बन्द हुने भएको छ । मर्जर प्रकृयामा रहेका यी दुई इन्स्योरेन्सको सेवा असार २९ गते शुक्रबारदेखि असार ३१ गतेसम्म बन्द हुने भएको...बाँकी

    निर्जीवन लघुबीमा क्षेत्रकै पहिलो कम्पनी नेपाल माइक्रोले शुरु गर्यो कारोबार

    काठमाडौं । निर्जीवन लघु बीमा व्यवसाय सञ्चालन गर्न इजाजत पाएको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले बिहीबार अर्थात असार २८ गतेदेखि कारोबार शुरु गरेको छ । इन्स्योरेन्सले बिहीबार चितवनको भरतपुरमा आयोजित एक समारोहबीच कम्पनीको उद्घाटन गरी आफ्नो...बाँकी

    ६६ प्रतिशत हकप्रदको प्रस्ताव पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो साधारण सभा

    काठमाडौं । हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न एनएलजी इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीले हाल कायम चक्ता पूँजीको ६६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक...बाँकी

    बिहीबारदेखि कारोबार सुरु गर्दै नेपाल माइक्रो इन्स्योरेन्स

    काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले असार २८ गते बिहीबारदेखि कारोबार सुरु गर्ने भएको छ । निर्जीवन लघु बीमा व्यवसाय सञ्चालन गर्न इजाजत पाएको इन्स्योरेन्सले बिहीबार एक समारोहबीच कम्पनीको उद्घाटन गरी व्यवसायिक कारोबार सुरु गर्न...बाँकी

    हिमालयन लाइफ इन्स्योरेन्सले भुक्तानी गर्यो १ करोड रुपैयाँको मृत्यु दावी

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले जीवन बीमा मृत्यु दावी वापत बीमाङ्क १ करोड रुपैयाँ रकम भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरि मृतक बीमित देव बहादुर खत्रीको पत्नी यमुना चालिसेलाई सो मृत्यु दावी...बाँकी