काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडले आफ्ना बीमितहरूलाई बीमा दाबी भुक्तानी लिन आग्रह गरेको छ । कम्पनीले बिहीबार एक सूचना प्रकाशन गरी २०८० वैशाखदेखि जेठ २० गतेसम्म परेका बीमा दाबी निवेदन तथा दाबीहरू सम्बन्धमा बीमित वा...बाँकी
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमित हेटौडा ६, चौघोडा, मकवानपुर ठेगाना भएको स्व.राजेन्द्र पीठकोटीको असामयिक निधन प्रति गहिरो सम्बेदना प्रकट गर्दै उनको बीमा शुरक्षा बापत परिवारलाई...बाँकी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले घातक रोग वापतको दाबी भुक्तानी दिएको छ । रम्भा गाउपालिका ०१, पाल्पा निवासी नारायण अधिकारीले वैदेशिक रोजगारीका लागि कतार जाने समयमा सन नेपाल लाइफ इन्स्योरेन्समा वैदेशिक रोजगार म्यादी जीवन...बाँकी
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा डाकेको गरेको छ । कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ ३१ गते बस्ने गरी विशेष साधारण सभा डाकेको हो । सभा काठमाडौं...बाँकी
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ बीमक समिति र नेपाल लाइफ व्यवस्थापनबीच अभिकर्ताको मागलाई लिएर आधा दर्जन् विषयमा आश्वासन सहितको १० बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ। अभिकर्ता संघका अनुसार कम्पनी व्यवस्थापन र...बाँकी
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीका नवनियुक्त अध्यक्ष महेश बरालले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। नवनियुक्त अध्यक्ष बरालले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन्। बराललाई आइतबार...बाँकी
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले घातक बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले बीमित संजय कोजुको कार्यालय धुलिखेल नगरपालिका ६ मा नै पुगेर ५० लाख रुपैयाँको चेक कम्पनीको बरिष्ठ एजेन्सी म्यानेजर सिओटी एनबि गुरुङ...बाँकी
काठमाडौं । जीवन बीमा कम्पनीमध्ये प्रिमियममा आइपीओ ल्याउने सन नेपाल लाइफ इन्स्योरेन्स पनि एउटा हो । यो कम्पनी सन् २०१७ मा स्थापना भएको हो। कम्पनीको अध्यक्षमा अनुज कयाल अध्यक्ष छन् भने सीईओमा राजकुमार अर्याल छन्।...बाँकी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले आयोजना गरेको कृषि तथा पशुपन्छी तालिम सम्पन्न भएको छ । जुम्लाको खलंगामा कम्पनीको कर्णाली प्रदेश कार्यालयको आयोजना र जुम्ला शाखाको सहजिकरणमा उक्त तालिम सम्पन्न भएको हो । यही जेष्ठ ९...बाँकी
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्तापुँजी पुर्याउने हकप्रद शेयर जारी गर्ने बाटो रोजेको छ। कम्पनी सञ्चालक समितिको जेठ ९ गते बसेको बैठकले २०८१ असार मसान्तभित्र प्राधिकरणबाट प्राप्त निर्देशनबमोजिम चुक्तापुँजी पुर्याउन...बाँकी