News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    नेको इन्स्योरेन्सका सिइओ खड्काको कार्यकाल थपियो, सफल सिइओको रुपमा स्थापित

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेको इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा अशोक खड्कालाई निरन्तरता दिने सञ्चालक समितिको प्रस्तावलाई स्वीकृति दिएको छ । उनको पहिलो कार्यकाल आगामी साउन २० गते सकिदैछ । कम्पनीलाई नयाँ उचारमा पुर्याएका...बाँकी

    नेको इन्स्योरेन्सद्धारा महेन्द्र गेनाई स्मृति प्रसुति तथा बाल कल्याण अस्पताललाई आर्थिक सहयोग

    काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सिरहाको धागढीमाई नगरपालिकामा रहेको महेन्द्र गेनाई स्मृति प्रसुति तथा बाल कल्याण अस्पताललाई आर्थिक सहयोग आर्थिक सहयोग गरेको छ । कम्पनीले उक्त अस्पताललाई ११ लाख रुपैयाँ आर्थिक...बाँकी

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पायो आइएसओ प्रमाणपत्र

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ । ‘अनब्लकिङ ग्रेटर पोसिब्लिटिज टुगेदर’ भन्ने नारा लिएको कम्पनीले ‘आईएसओ ९००१:२०१५’ प्राप्त गरेको हो । अन्तर्राष्ट्रिय संस्था युनाइटेड रजिष्ट्रार अफ सिस्टम (युआरएस)ले कम्पनीलाई आईएसओ...बाँकी

    महाबौद्ध सहकारीबाट सूर्यज्योति लाइफ इन्स्योरेन्सको बीमा सेवा लिन सकिने

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र महाबौद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहिदचोक नारायणगढबीच बीमा सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट नारायणी रिजनका रिजनल म्यानेजर...बाँकी

    युनाइटेड अजोड इन्स्योरेन्सले घरभाडामा दिने

    काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले घर भाडामा दिने भएको छ । कम्पनीको नाममा लिजहोल्डमा कायम रहेको थापाथलीस्थित ट्रेड टावरको चौथो तल्लामा ५ हजार  वर्गफिट क्षेत्रफल भाडामा दिने भएको हो । भौतिक पूर्वाधार तयारी अवस्थामा...बाँकी

    रिलायबल लाइफले असार २७ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्ने

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई असार २७ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी...बाँकी

    कृषि बीमामा अनुदान थप्नुभन्दा जनचेतना बढाऔं, बीमालाई रिप्राइसिंङ गरौं : अध्यक्ष सिलवाल

    काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कृषि बीमामा अनुदान थप्नुभन्दा जनचेतना बढाउन आवश्यक रहेको बताएका छन् । प्राधिकरणद्वारा आयोजित कृषि, पशुपन्छी तथा जडिबूटी बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम बोल्दै उनले यस्तो बताएका हुन् ।...बाँकी

    मेट लाइफ फाउन्डेसनद्वारा वन जंगल पुनरुत्थान परियोजनाका लागि सहयोग

    काठमाडौं । मेट लाइफ फाउन्डेसनले नेपालको नवलपरासी जिल्लाको बछौलीमा आर्बर डे फाउन्डेसनको नेतृत्वमा ठूला मात्रामा सामुदायिक वन वृक्षारोपणको प्रयासमा सहयोग उपलब्ध गराएको छ । आयोजनामा चितवन राष्ट्रिय निकुञ्ज वरपरका तराईका समतल क्षेत्र र हिमाली क्षेत्रका...बाँकी

    बीमा कम्पनीप्रति प्राधिकरणको न्यायोचित निर्णय, एनएलजी इन्स्योरेन्सलाई हकप्रद निष्काशनको स्वीकृती

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी एनएलजी इन्स्योरेन्स कम्पनीलाई बीमा प्राधिकरणले हकप्रद शेयर निष्काशनको लागि स्वीकृति प्रदान गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीको हालको शेयर संरचना तत्कालीन बीमा समितिको निर्देशन अनुसार नै भएको र...बाँकी

    प्रभु इन्स्योरेन्सको सञ्चालकमा घिमिरे नियुक्त

    काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालकमा प्रमोद घिमिरे नियुक्त भएका छन् । घिमिरे संस्थापक शेयरधनी नेपाल होल्डिङ प्रा.लीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी नियुक्त भएका हुन् । यस अघि नेपाल होल्डिङ प्रा.लीको तर्फबाट शिक्षा भट्टचनले प्रतिनिधित्व...बाँकी