News Portal

  • गृहपृष्ठ रोजगार, समाचार

    सन् नेपाल लाइफ इन्स्योरेन्सको डीसीईओमा फुयाँल नियुक्त

    काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्सको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा कवि फुयाँल नियुक्त भएका छन्। उनी आज डीसीईओमा नियुक्त भएका हुन् । फुयाँल यसअघि आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) रहेका...बाँकी

    बीमक संघका अध्यक्ष क्षेत्रीले सार्वजनिक गरे १२ बुँदे प्रतिवद्धता

    काठमाडौं । नेपाल बीमक संघका नवनिर्वाचित अध्यक्ष बिरेन्द्र बैदवार क्षेत्रीले आवासीय तथा व्यवसायिक भवनको बीमा गर्ने वातावरण बनाउन संघले सम्बन्धित निकाय र सरोकारवालासँग सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । संघको शुक्रबार साधारणसभामा बोल्दै सिद्धार्थ प्रिमियर...बाँकी

    सानिमा रिलायन्स लाइफको स्वतन्त्र सञ्चालकबाट अधिकारीको राजीनामा स्वीकृत

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकबाट सरिता भट्ट अधिकारीको राजीनामा स्वीकृत भएको छ। कम्पनी सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक अधिकारीको राजीनामा स्वीकृत गरेको हो। उनको राजीनामा माघ ७ गतेदेखि लागू हुने गरी सञ्चालक...बाँकी

    बीमा प्राधिकरणमा अध्यक्ष छनौट निरङ्कुश शैलीमा, धितोपत्र बोर्डमा जस्तो बखेडा नचल्ने

    काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट प्रक्रिया अगाडि बढाएको छ । बीमा क्षेत्रमा नियामक निकायको कार्यकारी प्रमुखसहितको भूमिका पाउने अध्यक्ष बन्न इच्छुक र योग्य व्यक्तिले ७ हजार ५०० रुपैयाँ दस्तुरसहित माग १० गतेभित्र...बाँकी

    मनोज ज्ञवाली नबिल बैंकको सिनियर डीसीईओमा बढुवा

    काठमाडौं । नबिल बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) पदमा मनोज ज्ञवाली बढुवा भएका छन् । यसअघि डीसीईओ रुपमा काम गरिरहेका ज्ञवालीलाई बैंक सञ्चालक समिति बैठकले सिनियर डीसीईओमा बढुवा गर्ने निर्णय गरेको हो...बाँकी

    बीमा प्राधिकरणको कार्यवाहक अध्यक्ष बने दाहाल

    काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी मदन दाहालले पाएका छन् । अर्थ मन्त्रालयले अर्को व्यवस्था नहुँदासम्मका लागि अर्थमन्त्रालयका सहसचिव  दाहाललाई कार्यवाहक अध्यक्षका रूपमा जिम्मेवारी दिएको हो । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल भ्रष्टाचार मुद्दामा निलम्बित...बाँकी

    यूनाइटेड अजोडका सीईओ गौतमले गरे पदभार ग्रहण

    काठमाडाैं । यूनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिृकत (सीईओ) कमल गौतमले पदभार ग्रहण गरका छन् । गौतमले  बुधबार कम्पनीका अध्यक्ष अजद श्रेष्ठसमक्ष पदभार ग्रहण गरेका हुन् । मसिंर १८ गते सबेको कम्पनीको सञ्चालक समितिको बैठकले...बाँकी

    स्ट्यान्डर्ड चार्टर्ड बैंकले पायो पहिलो नेपाली सीईओ, गोरख राणा नियुक्त

    काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले स्थापनाको ३७ वर्षपछि पहिलो नेपाली प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाएको छ। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले डेपुटी सीईओ गोरख राणालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि बैंकले...बाँकी

    निर्वाण चाैधरी बने श्रीलंकाको युनियन बैंकको उपाध्यक्ष

    काठमाडौं । नबिल बैंक लिमिटेडको सञ्चालक समिति सदस्य समेत रहेका उद्यमी निर्वाण चाैधरी श्रीलंकास्थित युनियन बैंक अफ कोलम्बोको उपाध्यक्ष (डेप्युटी चेयरम्यान) नियुक्त भएका छन् । युनियन बैंक अफ कोलम्बो पिएलसीका पूर्व उपाध्यक्ष ट्रेभिन फर्नान्डोपुलेको सेवानिवृत्ति...बाँकी

    यूनाइटेड अजोडको सीईओ बने कमल गौतम, को हुन् उनी ?

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कमल गौतम नियुक्त भएका छन् । इन्स्योरेन्स सञ्चालक समितिको मंसिर १८ गते मंगलबार बैठकले गौतमलाई कम्पनीको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको नियुक्तिलाई नेपाल...बाँकी