आर्थीकसंसार संवाददाता२ असोज, २०८२

काठमाडौं । एनआईसी एशिया बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा सन्तोष कुमार राठी नियुक्त भएका छन् ।
असोज २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले राठीलाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यस अघिका सीईओ रोशन कुमार न्यौपानेले राजीनामा दिएका छन् ।