काठमाडौं । सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रारम्भिक सम्झौता भएको छ । सम्झौताअनुसार सिटिजन्स बैंकले तिनाउ मिसनलाई १००ः९६ को सेयर स्वाप रेसियोमा प्राप्ति गर्ने भएको हो । यी दुई संस्थाले कार्तिक १...बाँकी
काठमाडौं । एलआईसी नेपालले व्यतित भएका बीमालेखहरु पुनः नवीकरण गर्दा विशेष छुट योजना सार्वजनिक गरेको छ । कम्पनीले सूचना जारी गर्दै कार्तिक १ गतेदेखि लागू हुने गरी आगाामी पुस १ गतेसम्म विभिन्न कारणले व्यतित भएका...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा कात्तिक १ गतेबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले बचत खातामा न्युनतम ३ प्रतिशतदेखि अधिकतम ५...बाँकी
देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ८२ पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १२ हजार ३ सय ३६ र होम आइसोलेशनमा २५ हजार ४६ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर...बाँकी
धनगढी । तेक्वान्दो खेलाडी विनोद थापाले मोष्ट मार्सल राउण्ड हाउस किक ईन वान आवर अर्थात एक घण्टामा एक खुट्टाले सबैभन्दा बढी किक हान्ने रेकर्ड बनाएका छन् । यो विधामा अहिलेसम्म कसैले पनि रेकर्ड बनाएका छैनन्...बाँकी
काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलसहितका तीन जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री विष्णु पौडेल, सहरी विकास मन्त्री कृष्ण गोपाल...बाँकी
काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा आवेदन दिएका आठ जनासँग लोकसेवा आयोगले प्रस्तुती र अन्तर्वार्ता लिएको छ । लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा बिहीबारदेखि अन्तर्वार्ता सुरु भएको छ । तीन दिन प्रस्तुतीकरण सकिएपछि आजदेखि अन्तर्वार्ता...बाँकी
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा काठमाडौं म्यारियट होटल, नक्साल, काठमाडौंमा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो । २०६४ सालमा दर्ता भई २०७४/०८/२८...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकहरुले डिल आयो डटकममा २५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन् । बैंकका डेबिट/क्रेडिट कार्डबाहकहरु, मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरु तथा, इन्टरनेट बैकिङ्ग प्रयोगकर्ताहरुले पस, क्यू आर तथा फण्ड ट्रान्सफरका माध्यमबाट...बाँकी
काठमाडौं । प्रभु बैंकले पर्सा जिल्लाको विरगन्ज महानगरपालिकास्थित–९ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । पर्सास्थित जिल्ला प्रशासन कार्यालयमा स्थापित एक्स्टेन्सन काउण्टरको असोज २९ गतेदेखि कारोबार सुरु भएको हो । प्रभु बैंकको एक्स्टेन्सन...बाँकी