काठमाडौं । नेपाल राष्ट्र बैंकले हाल बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकारभन्दा पनि माथि गइसकेको भन्दै चिन्ता व्यक्त गरेको छ । शुक्रबार चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति...बाँकी
काठमाडौं । राष्ट्र बैंकले आर्थिक क्षेत्रलाई कोभिडकालमा दिएको सुविधा कटौती गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को बेलामा लिइएका सहज नियामकीय क्रमशः कटौती...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/८० को आर्थिक वृद्धि औसतभन्दा उच्च रहने बताएको छ । आज चालू वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वृद्धि औसतभन्दा माथि रहने बताएका हुन्...बाँकी
काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरका लागि प्रोत्साहन गर्दै दिएको विभिन्न छुट तथा सहुलियतहरु चालु आर्थिक वर्षको पुस मसान्तसम्म जारी राख्ने भएको छ । यस्तो व्यवस्था गत आर्थिक वर्षको असार मसान्तसम्म मात्र...बाँकी
काठमाडौं । केन्द्रीय बैंकले नेपाल सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग गर्ने गरी चालू आर्थिक वर्षको मौद्रिक नीति ल्याएको छ । गर्भनर महाप्रसाद अधिकारीले चालू वर्षको मौद्रिक नीति नेपाल सरकारले बजेटमार्फत...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत न्यूनतम ७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्नेगरी विदेशी मुद्राको व्यवस्थापन गर्दै आर्थिक उत्पादनमा केन्द्रित हुने बताएको छ । शुक्रबार आर्थिक वर्ष २०७९/८०...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार अपराह्न मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेका हुन् । केन्द्रीय बैंकले नेपाल सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिको...बाँकी
काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो । जापानकाे इतिहासमा लामाे समय प्रधानमन्त्री...बाँकी
काठमाडौं । नेपालमा विज्ञापन क्षेत्रलाई स्वच्छ र मर्यादित बनाउनको लागि पहिलोपटक विज्ञापन उत्पादन, प्रसारण र वितरणसम्बन्धी आचारसंहिता वनाई सार्वजनिक गरिएको छ । विज्ञापन बोर्डले तयार पारेको आचारसंहिता माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले...बाँकी
काठमाडौं । प्रभु बैंक र फोकसवान पेमेण्ट सोलुसन्स् प्रालि.विच प्रभु बैंकका ग्राहकहरुलाई मोको डिजिटल वालेट मार्फत विद्यूतीय भुक्तानी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा प्रभु बैंक लि। को तर्फबाट प्रमुख सञ्चालन अधिकृत...बाँकी