News Portal

  • जेनजी घटनाका दोषी कोही उम्किनु हुन्न, निर्दोष फसिनु हुन्न : आङदम्बे

    आर्थीकसंसार संवाददाता१९ चैत, २०८२
    १० पटक
    १९ चैत, २०८२

    काठमाडौं । नेपाली कांग्रेसका सांसद भिष्मराज आङदम्बेले जेजनी आन्दोलनमा भएको दमन र विध्वंशमा संलग्न कोही पनि उम्किन नहुने माग गरेका छन् । बिहीबार संसदको पहिलो बैठकमा बाल्दै उनले यस्तो बताएका हुन् ।

    जेनजी आन्दोलनमा संलग्न दोषी कोही उम्किनु हुन्न र निर्दोष फसिनु हुन्न भन्ने मान्यता राख्छौं, सरकारलाई सहयोग गर्छौं,’ उनले भने ।

    उनले प्रश्न गर्दै भने, ‘संसद भवन खरानी भयो । त्यो बेला यो देशलाई खरानी बनाउने कोही अगाडि नसरुन् । किन जल्यो सिंहदरबार । किन जले अनेकौं संरचनाहरु ?’

    प्रतिकृया दिनुहोस्