News Portal

  • ‘एमसीसी खारेज गर्नुपर्छ, सबै सांसदको सम्पत्ति छानबिन हुनुपर्छ’

    आर्थीकसंसार संवाददाता१९ चैत, २०८२
    १२ पटक
    १९ चैत, २०८२

    काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले एमसीसी खारेज गर्नुपर्ने बताएका छन् । बिहीबार संसदको पहिलो बैठकमा बाल्दै उनले यस्तो बताएका हुन् ।

    उनले सरकारले असमान व्यापारिक सम्झौता खारेज गर्नुपर्छ, एमसीसी खारेज गर्नुपर्छ,’ उनले भने, ‘सरकारले सीमा रक्षा तथा सीमांकन गर्न सेनालाई परिचालन गर्नुपर्छ,’ उनले भने ।

    उनले संसदमा रहेका सबै सांसदको सम्पत्ति छानबिन गर्नुपर्ने धारणा पनि राखेका छन् ।

    प्रतिकृया दिनुहोस्