काठमाडौं । एशियन पेन्ट्स ‘न्यू बिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०२२’अन्तर्गत विभिन्न विधामा अवार्ड वितरण गरिएको छ । जस अन्तर्गत बेस्ट म्यानेज्ड ननलाइफ इन्स्योरेन्स कम्पनी अवार्ड शिखर इन्स्योरेन्स कम्पनीले जितेको छ । यस विधामा सगरमाथा...बाँकी
काठमाडौं । बैंक अफ काठमाण्डूको प्रस्तावित लाभांश पारित भएकाे छ । शुक्रबार सम्पन्न बैंकको २८औं वार्षिक साधारण सभाले बैंक संचालक समितिले प्रस्ताव गरेको २०.९५ प्रतिशत पारित गरेको हो । याेसँगै बैंकका सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ६...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंक २२औं वर्ष पार गरी २३औं वर्षमा प्रवेश गरेको छ । २२ वर्ष अघि पोखरामा क्षेत्रीय बैंकको रुपमा स्थापना भएको माछापुच्छ्रे बैंक ग्राहकको अगाध माया र अटुट विश्वास, नियमकारी निकायको मार्गदर्शन, सेयरधनी...बाँकी
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज महँगी, भ्रष्टाचार र राष्ट्रघातविरुद्ध काठमाडौँमा विशाल प्रदर्शन गरेको छ । एमालेका नेता–कार्यकर्ताहरूले आज दिउँसो २ बजे काठमाडौँको बसन्तपुरबाट प्रदर्शन गरेका हुन् । जनप्रदर्शनमा पार्टीका उपत्यकाका तीनै...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल शाखा विस्तार गर्ने क्रममा तीन स्थानमा शाखाहरु संचालनमा ल्याएको छ । बैंकले भक्तपुरको सूर्यविनायक, धुम्बराही र ललितपुरको थसिखेलमा शाखाहरु संचालनमा ल्याएको हो । यससँगै बैंकको काठमाडौं उपत्यकाभित्र यस बैंकको शाखा संख्या ३५ पुगेको छ । सुविधा सम्पन्न...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आफ्नो व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल वर्ल्ड–२०२२ लाई सोमबार एक कार्यक्रमका बीच ब्रान्ड एम्बासडरमा नियुक्ति गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रालिबीच भएको सम्झौतामा बैंकको...बाँकी
काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित “आइएमई पे”ले हवाई उडान टिकटमा यहीँ श्रावण ४ गतेदेखि पुनः बोनस अफर ल्याएको छ । पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने ग्राहक वा पहिलो...बाँकी
काठमाडौं । मंगलम ग्रुपका प्रबन्ध निर्देशक अभिनव चुरिवाल कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्डबाट सम्मानित हुनुभएको छ । अवार्ड सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनले प्रदान गर्नुभएको थियो । कर्पोरेट म्यागजिनद्वारा मंगलबार होटल र्याडिसनमा आयोजित कर्पोरेट बिजनेस अवार्ड समारोहमा...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकको ब्याजदरलाई बढाएर साढे ८ प्रतिशत पु-याएको छ । शुक्रबार चालु आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् । राष्ट्र बैंकले...बाँकी
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिले दुई थरी ब्याजदरको व्यवस्था गर्ने भएको छ । मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् । जसमा उत्पादनमा जाने कर्जार अन्य क्षेत्रमा जाने...बाँकी