News Portal

  • एसबिआई बैंक र सोल्टी इन्टरप्राइजेजबीच सम्झौता

    आर्थिकसंसार संवाददाता२३ साउन, २०७७
    ६१४ पटक
    २३ साउन, २०७७

    काठमाडौं । नेपाल एसबिआई बैंक र सोल्टी ईन्टरप्राइजेज प्रा.लि.बीच नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड बाहक ग्राहकहरुलाई लक्षित गरि सोल्टी क्राउन प्लाजा, काठमाडौं र सोल्टी वेस्टेंड प्रिमियर, नेपालगञ्जमा कार्ड प्रयोग बापत १० प्रतिशतसम्म खाना र पेय पदार्थमा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत अनूकूल भटनागर तथा, सोल्टी ईन्टरप्राइजेज प्रा.लिका भाइस प्रेसिडेण्ट सूदर्शन चापागाईका बीच बैंकका प्रमुख व्यवसाय प्रबद्र्धन अधिकृत छपिराज पन्त तथा सोल्टी ईन्टरप्राइजेज प्रा.लिका कम्पनी सचिव मुक्ति श्रेष्ठको उपस्थितिमा सम्पन्न भयो ।

    प्रतिकृया दिनुहोस्