News Portal

  • नेपाल एसबिआई बैंकका भिसा डेबिट कार्डबाहक ग्राहकहरुलाई १० प्रतिशत छुट प्रदान

    आर्थीकसंसार संवाददाता
    ६६२ पटक

    काठमाडौं । नेपाल एसबिआई बैंक र कम्फर्ट नेपाल ट्रेडर्स(जकी ब्राण्डको आधिकारिक विक्रेता)बीच नेपाल एसबिआई बैंकका सम्पूर्र्ण भिसा डेबिट कार्ड बाहक ग्राहकहरुलाई लक्षित गरी खरिदमा कार्ड प्रयोग बापत १० प्रतिशत र अन्य विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता बैंकका प्रमुख व्यवसाय प्रबद्र्धन अधिकृत छपिराज पन्त तथा कम्फर्ट नेपाल ट्रेडसका निर्देशक कुनाल अग्रवालका बीच सम्पन्न भयो ।

    प्रतिकृया दिनुहोस्