News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    एभरेष्ट र कुमारी बैंकले कात्तिकमा स्थिर राखे ब्याजदर

    काठमाडौं । एभरेष्ट बैंकले कात्तिकमा ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी असोज महिनामा तोकेको ब्याजदर नै यथावत राखेको जनाएको छ । बैंकले विभिन्न बचत, मुद्दती खाता र कर्जाका खाताहरूमा...बाँकी

    चार महिनादेखि ग्लोबल आइएमई बैंकको ब्याजदर स्थिर

    काठमाडौं । चार महिनादेखि ग्लोबल आइएमई बैंकले ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिकमा सार्वजनिक गरेको ब्याजदर चार महिनादेखि स्थिर राखेको हो । बैंकले मुद्दती निक्षेपको ब्याजदर साउनदेखि स्थिर राख्दै आएको हो । बैंकले कात्तिकमा...बाँकी

    नबिल बैंकले घटायो निक्षेपको ब्याजदर, स्थिर कर्जाको ८.४९ प्रतिशतमा झार्याे

    काठमाडौं । नबिल बैंकले ब्याजदर घटाएको छ । बैंकले कात्तिक १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले कात्तिकमा मुद्दती निक्षेपकर्तालाई व्यक्तिगततर्फ ६.२५ प्रतिशत, संस्थागततर्फ ५.२५ प्रतिशत र रेमिट्यान्स खातामा ७.२५ प्रतिशत...बाँकी

    सानिमा बैंकले बढायो निक्षेपको ब्याजदर, कर्जाको भने घट्यो

    काठमाडौं । सानिमा बैंकले कात्तिकमा ब्याजदर बढाएको छ । बैंकले विभिन्न खातामा कात्तिक १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर बढाएर सार्वजनिक गरेको हो । बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.१५ प्रतिशत र संस्थागततर्फ ४.३०...बाँकी

    असोजभित्र साधारणसभा सम्पन्न गर्न सफल भयो कामना सेवा, १२% लाभांश पारित

    काठमाडौं । कामना सेवा विकास बैंकले असोज मसान्तभित्रै आफ्नो १८ औँ वार्षिक साधारणसभा सम्पन्न गर्न सफल भएको छ। बैंकले गत आर्थिक वर्ष २०८०।८१ को वार्षिक साधारणसभा सम्पन्न गरेको हो। सभा काठमाडौंको नक्साल भगवती बाहालस्थित लिसारा...बाँकी

    मुक्तिनाथ विकास बैंक र आइडी नेपालबीच साझेदारी

    काठमाडौं । मुक्तिनाथ विकास बैंक र आइडी नेपालबीच साझेदारी भएको छ । बैंक र आइडी नेपालको सहकार्यमा वित्तीय समावेशीकरण, तालिम तथा क्षमता अभिवृद्धि लगायतका विकास कार्यक्रम सञ्चालन गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त...बाँकी

    सिटिजन्स बैंकको ४ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन

    काठमाडौं । सिटिजन्स बैंकको सेयर मूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिटिजन्स बैंकको सेयर मूल्य समायोजन गरेको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले आज असोज २९ गते बुकक्लोज...बाँकी

    ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौता

    काठमाडौं । ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैरकोषमा आधारित बंैकिङ सुविधा उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर सम्पत्र भएको छ। सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी...बाँकी

    आफैँ पैसा खर्च गरेर उद्यम सिकाउँदै, व्यवसायी जन्माउँदै नबिल बैंक

    काठमाडौं । किरण नेपाली गन्धर्वहरूको ‘सारङ्गी’ लाई संसारभर चिनाउन चाहन्छन् । गुडिरहेको बसमा यात्रा गरिरहेका यात्रु, गाउँघर अनि सहरका सडकपेटीमा विरहका गीत सारङ्गीको धुनमा सुनाइँदै आएको परम्परागतलाई शैलीलाई आधुनिकीकरण गर्ने उनकाे ठूलो धोको थियो । उनीसँग आईडीया...बाँकी

    कामना सेवा विकास बैंकले बन्द गर्याे ६ वटा बीएलबी सेवा

    काठमाडौं । कामना सेवा विकास बैंकले ६ वटा शाखारहित बैंकिङ (बीएलबी) सेवा बन्द गरेको छ । बैंकले असोज २३ गतेदेखि विभिन्न ठाउँमा रहेका ६ वटा शाखारहित बैंकिङ सेवा बन्द गरेको जनाएको छ । बैंककाअनुसार लुम्बिनी...बाँकी