News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    ज्योति विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टमा २० प्रतिशतसम्मको छुट

    काठमाडौं । ज्योति विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टमा २० प्रतिशतसम्मको छुट हुने भएको छ । बैंकले पोखराको लेकसाइडमा अवस्थित कुटी रिसोर्टमा ग्राहकहरूलाई विभिन्न सेवा तथा सुविधामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । यस...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकले ११७ जना नवनियुक्त अधिकृतहरूलाई दियो पूर्व सेवाकालीन तालिम

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ११७ जना नवनियुक्त अधिकृतहरूलाई पूर्व सेवाकालीन तालिम दिएको छ । बैंकले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट प्रदेशगत रुपमा छनौट भएका ११७ जना नवनियुक्त अधिकृतहरूलाई चौध दिने पूर्व...बाँकी

    प्रभु बैंकबाट अन्जन श्रेष्ठसहित ९ जना बाहिरिँदै

    काठमाडौं । एकैपटक ९ जना संस्थापक सेयरधनीले प्रभु बैंकको सेयर बिक्रीमा राखेका छन् । बैंकका विभिन्न ९ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् । ९ जना संस्थापकको स्वामित्वमा रहेको बैंकको ३ लाख...बाँकी

    कामना सेवा विकास बैंकको १२ प्रतिशत लाभांश पारित

    काठमाडौं । कामना सेवा विकास बैंकले १२ प्रतिशत लाभांश पारित गरेको छ । बैंकले १८ औं वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १२ प्रतिशत लाभाशं पारित...बाँकी

    सिटिजन्स बैंकका ग्राहकलाइ एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकमा छुट

    काठमाडौं । सिटिजन्स बैंक र एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिक बीच समझदारी भएको छ । बैंक र बानेश्वरमा रहेको एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकले ल्यायो किसान सरल कर्जा योजना, आधार दरमा ०.५० प्रतिशत मात्रै प्रिमियम

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ‘किसान सरल कर्जा’ प्रडक्टको शुभारम्भ गरेको छ । बैंकले कृषि क्षेत्रको विकासका लागि अधिकतम १० लाख रुपैयाँसम्म कर्जा दिने गरी किसानसँग राष्ट्रिय वाणिज्य बैंक कार्यक्रम अन्तर्गत किसान सरल कर्जा प्रडक्टको...बाँकी

    प्राइम बैंकको ब्याजदर ०.२५ प्रतिशत घट्यो, ४ महिनादेखि माछापुच्छ्रेको स्थिर

    काठमाडौं । माछापुच्छ्रे बैंकले चार ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिक १ गतेदेखि लागू हुने ब्याजदर ४ महिनादेखि स्थिर राखेको हो । बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याज प्रदान...बाँकी

    ५ महिनापछि ०.५ प्रतिशत घटायो लक्ष्मी सनराइज बैंकले ब्याजदर

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले मुद्दति निक्षेपमा ५ महिनापछि ब्याजदर परिवर्तन गरेको छ । बैंकले विभिन्न खातामा कात्तिक १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ । जसमा ५ महिनापछि मुद्दती निक्षेपको ब्याजदर घटाएको...बाँकी

    एनआईसी एशिया बैंकको ब्याजदर ०.१९ प्रतिशत घट्यो, कुन खातामा कति ?

    काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा कात्तिक १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.९९ प्रतिशत र...बाँकी

    सिटिजन्स बैंकको ब्याजदर घट्यो

    काठमाडौं । सिटिजन्स बैंकले कात्तिकमा नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.७५ प्रतिशत, संस्थागततर्फ ४.५० प्रतिशत र...बाँकी