News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    नेपाल एसबिआई र सिद्धार्थ बैंकको ऋणपत्र बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

    काठमाडौं । नेपाल एसबिआई बैंक र सिद्धार्थ बैंकको ऋणपत्र बाँडफाँट गरिएको छ । दुइटै बैंकको ऋणपत्र साउन ७ गते बुधबारका दिन बाँडफाँट गरिएको जनाएको छ । नेपाल एसबिआई बैंक असार ३० गतेदेखि साउन १ गतेसम्म...बाँकी

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ८ प्रतिशत ऋणपत्र बाँडफाँट

    काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले ऋणपत्र बाँडफाँट गरेको छ । बिहीबार बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले वार्षिक ८ प्रतिशत ब्याजदर भएको ‘शाइन रेसुङ्गा डिवेञ्चर’ नामको १ अर्ब रकम बराबरको १० लाख...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५३ करोड ७० लाख रुपैयाँ, लाभांश क्षमता ११.६४ प्रतिशत

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ६.५१ प्रतिशत बढेर ५३ करोड ७० लाख ९५ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ५० करोड ४२ लाख ८० हजार रुपैयाँ...बाँकी

    एक्सेल डेभलपमेन्ट बैंक २१औं वर्षमा प्रवेश, वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

    काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले स्थापनाको २० औं वर्ष पार गर्दै २१ औं वर्षमा प्रवेश गरेको छ । बैंकले साउन ६ गते विविध कार्यक्रमहरूसहित २० औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । बैंकको केन्द्रीय कार्यालय...बाँकी

    राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ६८औं वार्षिकोत्सव सम्पन्न

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले आफ्नो ६८औं वार्षिकोत्सव मंगलबार विविध कार्यक्रमहरूमार्फत भव्य रूपमा सम्पन्न गरेको छ । पेशागत महासंघका अध्यक्ष पुण्यप्रसाद ढकालले प्रमुख अतिथि रहनुभएको मूल समारोहमा उनले श्रमिकको रोजगारी र सेवासुविधा...बाँकी

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको २.१४ लाख बढी कित्ता शेयर बिक्रीमा

    काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको २ लाख १४ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकका ६ जना संस्थापक शेयरधनीको २ लाख १४ हजार ४९ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंककै...बाँकी

    ब्याज आम्दानी घट्दा निफ्राको नाफामा संकुचन, ईपीएसमा पनि गिरावट

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्ष २०८१।८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म निफ्राले १ अर्ब १४ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो...बाँकी

    सिद्धार्थ बैंकका ग्राहकलाई जावेद हबीब हेयर एण्ड ब्युटी सैलूनमा २५ प्रतिशत छुट

    काठमाडौं ।  सिद्धार्थ बैंक र जावेद हबीब हेयर एण्ड ब्युटी सैलूनबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार ठमेल, छायाँ सेन्टर, काठमाडौंस्थित जावेद हबीब हेयर एण्ड ब्युटी सैलूनमा...बाँकी

    ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट पाउने छन् । यस सम्बन्धी समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र अन्नपूर्ण न्यूरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर...बाँकी

    एनआईसी एशिया बैंकका ग्राहकलाई भक्तपुर इन्टरनेसनल हस्पिटलमा छुट

    काठमाडौं । एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटल प्रा.लि.बीच यस बैंकका ग्राहक महानुभावहरुको स्वास्थ्य उपचारमा सहकार्य गर्ने विषयमा सम्झौता सम्पन्न भएको छ । यस सम्झौतासँगै अब यस बैंकका ग्राहक महानुभावहरुले भक्तपुर इन्टरनेसनल हस्पिटलमा स्वास्थ्य...बाँकी