News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    नबिल बैंक उत्कृष्ट वित्तीय प्रतिवेदनको गोल्ड अवार्डबाट सम्मानित

    काठमाडौं । नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट वार्षिक रुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ (National Best Presented Annual Report Award -NBPA – 2024) द्वारा सम्मानित भएको छ । आइक्यानले आर्थिक...बाँकी

    एनआईसी एशिया बैंकका ग्राहकले ओम हस्पिटलको सेवामा आकर्षक छुट पाउने

    काठमाडौं । एनआईसी एशिया बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच यस बैंकका ग्राहक महानुभावहरुको स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ । यस सम्झौतासँगै अब यस बैंकका ग्राहक महानुभावहरुले ओम...बाँकी

    कामना सेवा विकास बैंक बिपिए अवार्ड २०२४ बाट सम्मानित

    काठमाडौं । कामना सेवा विकास बैंक चार्टड एकाउन्टेन्ट संस्थाबाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२४ बाट सम्मानित भएको छ । बैंकले वित्तीय सेवा क्षेत्र तर्फको विधामा प्रदान गरिने गोल्ड अवार्ड प्राप्त...बाँकी

    एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा यस्ता छन् उपलब्ध सेवा

    काठमाडौं ।  एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सार्वजनिक गरिसकिएको छ । बैंकले सञ्चालनमा...बाँकी

    एनआईसी एशिया बैंकका सञ्चालक संघई सीआईपीबाट सम्मानित

    काठमाडौं । एनआईसी एशिया बैंकका संचालक रामचन्द्र संघई नेपाल सरकारले प्रदान गर्ने महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआईपी)बाट सम्मानित भएका छन् । मुलुकको वाणिज्य क्षेत्र, निर्यात तथा समग्र अर्थतन्त्रमा विशेष योगदान पु-याएको भन्दै नेपाल सरकारले मिति २०८२...बाँकी

    रु. १०० मै कामना सेवा विकास बैंकको ४० हजार कित्ता शेयर बिक्रीमा

    काठमाडौं । कामना सेवा विकास बैंकको ४० हजार कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको मतलब लगानीकर्ताले...बाँकी

    राष्ट्र बैंकका पूर्वईडी ढकाल राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देव कुमार ढकाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले ढकाललाई अध्यक्षमा नियुक्त गरेको सूचना अधिकारी तथा उप-कार्यकारी अधिकृत पवन रेग्मीले जानकारी दिए । ढकालले गत...बाँकी

    वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बन्यो कामना सेवा विकास बैंक, ९.१९ प्रतिशत बढ्यो नाफा

    काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गर्ने कामना सेवा विकास बैंक पहिलो बनेको छ । बैंकको गत वर्ष खुद नाफा ९.१९ प्रतिशत बढेर ६३ करोड ५२ लाख ९७ हजार रुपैयाँ आर्जन...बाँकी

    आगामी दशकमा १०० अर्ब डलरको अर्थतन्त्र निर्माण गर्न उद्योग परिसंघको पहल

    काठमाडौं । नेपाल उद्योग परिसंघ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीहरुले बुधबार अर्थ मन्त्रालयमा छलफल गरेका हुन् । परिसंघका नवनिर्वाचित अध्यक्ष पाण्डेले सरकारले...बाँकी

    सानिमा बैंक र दराजबीच सहकार्य : ‘महाबचत बजार २०८२’ योजनामा छुट

    काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग महाबचत बजार २०८२ योजनामा छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा छुट प्राप्त...बाँकी