News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    साढे ४१ अर्बमा माथिल्लो सेती बन्ने, कुमारीको नेतृत्वमा एक दर्जन बैंकको लगानी

    काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङमा निर्माण हुने २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । बझाङको साइपाल गाउँपालिका-४ र ५ मा निर्माण हुने सो आयोजनाको लागि शनिबार कुमारी बैंकको नेतृत्वमा...बाँकी

    कामना सेवा विकास बैंकमा रोजगारीको अवसर, यी ६ पदमा नयाँ भर्ना खुल्यो

    काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न ६ पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। बैंकले चार्टर्ड एकाउन्टेन्ट्स, सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट्स, इन्फर्मेसन सेक्युरिटी डिपार्टमेन्ट, आईटी डिपार्टमेन्ट, ब्रान्च म्यानेजर्स र असिस्टेन्ट रिलेसनसिप म्यानेजर्समा दरखास्त...बाँकी

    एनआईसी एशिया बैंकका ग्राहकलाई लेट मेइनका विभिन्न सेवा र कोरियन प्रोडक्टमा छुट

    काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरुलाई काठमाडौं नयाँ बानेश्वर, महाराजगञ्ज र पोखरास्थित चिप्लेढुंगामा सञ्चालिन कोरियन स्किन हस्पिटल लेट मेइनमा विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । यस सम्झौतापछि यस बैंकका...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ नेप्सेमा सूचीकृत

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ नेप्सेमा सूचीकृत भएको छ ।बुधबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा राष्ट्रिय वाणिज्य बैंकको ७ वर्ष अवधि तथा ७ प्रतिशत व्याजदर भएको अंकित तथा चुक्ता मूल्य १ हजार...बाँकी

    एनआईसी एशिया बैंकका ग्राहकलाई लेमोन ट्री प्रिमियरमा २० प्रतिशतसम्म छुट

    काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूले अब लेमोन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवा लिँदा डिजिटल माध्यमबाट भुक्तानी गरे छुट प्राप्त गर्न सक्ने भएका छन् । एनआईसी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेज लिमिटेडबीच भएको सम्झौताअनुसार बैंकका ग्राहकहरूले...बाँकी

    एनआईसी एशियाद्वारा ८.१७% ब्याजदरमा ‘एनआईसी एशिया अठोट लोन एगेन्स्ट शेयर’ योजना सार्वजनिक

    काठमाडौं । एनआईसी एशिया बैंकले प्रतिष्पर्धी ब्याजदर (औसत आधार दरमा १ प्रतिशत प्रिमियम थप) मा शेयर धितो राखेर प्रवाह गरिने कर्जा ‘एनआईसी एशिया अठोट लोन एगेन्स्ट शेयर’ को आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ। गतिशील...बाँकी

    सिद्धार्थ बैंक कर्मचारी सञ्चय कोषमा आबद्ध

    काठमाडौं । कर्मचारी सञ्चय कोष र सिद्धार्थ बैंक लिमिटेडबीच बैंकमा कार्यरत कर्मचारीहरुको सञ्चय कोष रकम कर्मचारी सञ्चय कोषमा जम्मा गर्ने गरी सम्झौता भएको छ । सम्झौता अनुसार, यसै आर्थिक वर्षदेखि बैंकमा कार्यरत सबै कर्मचारीहरुको कोषकट्टी...बाँकी

    सिद्धार्थ बैंक कर्मचारी सञ्चय कोषमा आबद्ध

    काठमाडौं । कर्मचारी सञ्चय कोष र  सिद्धार्थ बैंकबीच बैंकमा कार्यरत कर्मचारीहरूको सञ्चय कोष रकम कर्मचारी सञ्चय कोषमा जम्मा गर्ने गरी सम्झौता भएको छ । सम्झौता अनुसार यसै आर्थिक वर्षदेखि बैंकमा कार्यरत सबै कर्मचारीहरुको कोषकट्टी रकम...बाँकी

    विश्व बैंकले दिने ऋणको ब्याजदर बढायो

    काठमाडौं । विश्व बैंकले यहीँ जुलाईदेखि लागू हुने गरि नेपाललाई दिँदै आएको ऋणको ब्याजदर बढाएको छ । सोमबार नेपाल आर्थिक पत्रकार संघ र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित वैदेशिक सहायता परिचालन प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रममा वैदेशिक...बाँकी

    एनआईसी एशिया बैंकका ग्राहकले कान्तिपुर डेन्टलमा विशेष छुट पाउने

    काठमाडौं । एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) प्रा.लि.बीच एक सम्झौतामा हस्ताक्षर भएको छ । जसअनुसार बैंकका ग्राहकलाई दाँत उपचार सेवामा विशेष छुट उपलब्ध गराउने अवसर प्रदान गर्नेछ।...बाँकी