News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    लुम्बिनी विकास बैंकले जेठ १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले जेठ १६ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत एलबिबिएल डिबेन्चर २०८९’ निष्काशन गर्न लागेको हो ।...बाँकी

    सामाजिक उत्तरदायित्व कार्यक्रम गरी मनायो ग्लोबल आइएमई लघुवित्तले ११औं वार्षिकोत्सव

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले ११औं वार्षिकोत्सव मनाएको छ । बिजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले विविध कार्यक्रम गरी स्थापनाको ११औं वार्षिकोत्सव मनाएको हो । २०७० जेठ ५ गते स्थापना भएको संस्थाले...बाँकी

    गरिमा विकास बैंकले सार्वजनिक गर्यो वित्तीय साक्षरता सम्बन्धी भिडियो

    काठमाडौं । गरिमा विकास बैंकले वित्तीय साक्षरता सम्बन्धि विशेष भिडियो सार्वजनिक गरेको छ । उक्त बैंकले आजभोली वित्तीय साक्षरताको अभावले नेपालमा डिजिटल ठगी सम्बन्धि विभिन्न घटनाक्रमहरु बढ्दै गएको जनाएको छ । यस्ता ठगहरुले सामाजिक संजाल...बाँकी

    सिटिजन्स बैंकका ग्राहकले अजा डायनास्टीमा विशेष छुट पाउने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं स्थित अजा डायनास्टी प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग...बाँकी

    सनराइज बैंकद्धारा घोडाघोडी बहुमुखी क्याम्पसमा वाटर प्युरिफायर प्रदान

    काठमाडौं । सनराइज बैंकले सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लामा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा वाटर प्युरिफायर प्रदान गरेको छ । बिहिबार आयोजित एक कार्यक्रममा विद्यार्थीहरुलाई स्वच्छ पानी पिउन सहज होस भनेर एक थान वाटर प्युरिफायर प्रदान गरेको...बाँकी

    मुक्तिनाथ विकास बैंकका ग्राहकलाई कास्की मोडेल हस्पिटलमा छुट

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले पोखराको न्यूरोडस्थित कास्की मोडेल हस्पिटलसँग सम्झौता गरेको छ । बैंकले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन हस्पिटलसँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो । सम्झौता पश्चात...बाँकी

    हिमालयन बैंकले काठमाडौं इन्सटिच्यूट अफ चाइल्ड हेल्थलाई दियो २० लाख रुपैयाँ

    काठमाडौं । हिमालयन बैंकले काठमाडौं इन्सटिच्यूट अफ चाइल्ड हेल्थलाई २० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकले बुढानिलकण्ठ स्थित काठमाडौं इन्सटिच्यूट अफ चाइल्ड बुधबार काठमाडौंमा बाल अस्पताल निर्माण गर्नका लागि रुपैयाँ २० लाखको आर्थिक...बाँकी

    सनराइज बैंकद्वारा चुरे र डडेल्धुरा बजारमा प्रहरी बिट निर्माण

    काठमाडौं । सनराइज बैंकले चुरे र डडेल्धुरा बजारमा प्रहरी बिट निर्माण गरेको छ । बैंकले सुदूूुरपश्चिमको चुरे गाउँपालिका र डडेल्धुरा बजार क्षेत्रमा सर्वसाधारण र त्यहाँ चल्ने यातायातको सुरक्षाको लागि वडा कार्यालय र इलाका प्रहरीसंग समन्वय...बाँकी

    ज्योति क्यापिटलको अध्यक्षमा कपिल ढकाल नियुक्त

    काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको जेठ ३ गते बुधबार सम्पन्न सञ्चालक समितिको २७औं बैठकले ज्योति विकास बैंकबाट सञ्चालक मनोनित भई आउनुभएका बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई क्यापिटलको अध्यक्ष पदमा नियुक्त गरेको छ...बाँकी

    सिद्धार्थ बैंकलाई विश्व बैंकले साढे ६ अर्ब रुपैयाँ दिने, साना व्यवसायमा लगानी गर्ने

    काठमाडौं । सिद्धार्थ बैंक र विश्व बैंक अन्तर्गतको आइएफसीबीच नेपालका लघु, साना तथा मझौला उद्यमीको व्यवसायमा र जलवायु वित्तपोषण लगानी गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार आइएफसीले बैंकलाई पाँच करोड ५० लाख अमेरिकी डलर(करिब साढे ६ अर्ब रुपैयाँ) ऋण...बाँकी