News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    ग्राहककाे माेबाइलबाट नै पैसा चाेरिएकाे हाे, हाम्राे सिस्टममा खराबी छैन : माछापुच्छ्रे बैंक

    काठमाडौं । माछापुच्छ्रे बैंकले आइतबार रौतहटस्थित चन्द्रपुर शाखाको ग्राहकको पैसा उनकै माेबाइलबाटै हराएकाे बताएको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै बैंकले यस्ताे बताएकाे हाे । ग्राहकको ९ लाख रुपैयाँ स्वयंम उनकै मोबाइल बैंकिङ एपमार्फत...बाँकी

    एनआईसी एशियामा भिडियो कलमार्फत थप पाँच नयाँ सेवा लिन सकिने

    काठमाडौं । एनआईसी एशिया बैंकले भिडियाे केवाइसीमार्फत थप ५ वटा सेवा संचालनमा ल्याएकाे छ । बैंकले भिडियाे केवाइसीमार्फत केवाइसी अपडेटका साथै खाता सुचारु, खाताको स्कीम परिवर्तन, स्ताक्षर अद्यावधिक र मोबाइल नम्बर वा ईमेल ठेगाना अद्यावधिक गर्ने सकिने सेवा...बाँकी

    सिटिजन्स बैंकका ग्राहकलाई रन्जना सिनेप्लेक्समा टिकट किन्दा छुट

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र न्युरोडस्थित रन्जना सिनेप्लेक्सबीच सम्झौता भएको छ । बैंक र सिनेप्लेक्सबीच बैंकका कार्डवाहक ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता भएका हो । उक्त सम्झौतापश्चात बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले रन्जना...बाँकी

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र उपाय सिटी कार्गोबीच सम्झौता

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र उपाय सिटी कार्गो प्रा.ली. बीच उपायमा आवद्ध ड्राइभर पार्टनरहरुलाई बैंकिङ्गसहित बीमा लगायतका सुविधा प्रदान गर्ने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस समझदारी बमोजिम उपायमा आवद्ध ड्राइभर...बाँकी

    सामाजिक हितका विविध कार्यक्रम गरी महालक्ष्मी विकास बैंकले मनायो वार्षिकोत्सव

    काठमाडौं । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुबाट बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक २९औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले आफ्ना १०३ वटा शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना...बाँकी

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रिमा

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रि गर्ने भएको छ । बैंकले १ लाख ९६ हजार ८३३ कित्ता शेयर बिक्रि गर्ने भएको हो । बैंकका अनुसार यस संस्थापक शेयर खरिदका लागि पहिलो...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकद्वारा राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा अफिसियलहरु सम्मान

    काठमडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टोलीको योगदानको उच्च सम्मानार्थ तथा अझै उच्च सफलता हासिल गर्न उत्प्रेरणा प्रदान गर्नका लागि राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा टिम अफिसियलहरुलाई सोमबार एक समारोहकाबीच सम्मान गरेको...बाँकी

    लक्ष्मी र सनराइज बैंकबीच मर्जरको अन्तिम सम्झौता, असारभित्रै एकीकृत कारोबार

    काठमाडौं । लक्ष्मी बैंक र सन्राइज बैंकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको छ । आज आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकको तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सन्राइज बैंकको तर्फबाट सञ्चालक इ.बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा...बाँकी

    सानिमा बैंक अब लमजुङ्गको बेसीशहरमा

    काठमाडौं । सानिमा बैंक लिमिटेडले लमजुङ्गको त्रिवेणी टोल, बेसीशहर–७ मा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)...बाँकी

    मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘आरोगिन हेल्थ केयर’ मा ४५ प्रतिशत छुट

    काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकलाई काठमाडौंको ‘आरोगिन हेल्थ केयर’ मा विशेष छुट दिने भएको छ । बैंकले ग्राहकलाई थप सेवा दिन विशालनगरमा स्थित हेल्थ केयरसँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो । उक्त सम्झौता अनुसार...बाँकी