News Portal

  • गृहपृष्ठ बैंक/वित्त, समाचार

    आइएमई पे र जनरल इन्सोरेन्सबीच सम्झौता

    काठमाडौं । आइएमई पे र जनरल इन्सोरेन्स कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । सम्झौताअनुसार आइएमई पेका सेवाग्राहीहरूले जनरल इन्सोरेन्सको प्रिमियम पुनः भुक्तानीका लागि आइएमई पेका झण्डै २५ हजार एजेन्ट पार्टनरबाट सेवा लिन सक्नेछन् । झन्डै...बाँकी

    नेपाल बैंकद्वारा कोरोना उपचार कोषमा आर्थिक सहयोग

    काठमाडौं । नेपाल बैंक लिमिटेडले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा ३ करोड ४६ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले अर्थमन्त्री डा. युवराज खतिवडालाई सो मात्राको...बाँकी

    एभरेष्ट इन्स्योरेन्सको नाफामा बृद्धि

    काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले विश्वव्यापी फैलिएको कोरोना संक्रमणका बीचमा पनि उल्लेख्य नाफा कमाउन सफल भएको छ । आर्थिक वर्ष ०७६\०७७ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा एभरेष्टले ३८१.५४...बाँकी

    प्राइम लाईफको कुल ३ अर्ब ३० करोड बीमा शु्ल्क आर्जन

    २५ साउन, २०७७ काठमाडौं । प्राइम लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ०७६\७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष ७६\७७ को चौथो त्रैमाससम्ममा कम्पनीले ३ अर्ब ३० करोड कुल बीमा शुल्क आर्जन...बाँकी

    सिटिजन लाइफको बीमा शुल्क आर्जन दुई अर्ब नजिक

    काठमाडौं । आइपीओ जारी गर्ने तयारीमा रहेको सिटिजन लाइफ इन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमास सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । नयाँ जीवन बीमा कम्पनी सिटिजन लाइफको बीमा शुल्क आर्जन २ अर्ब नजिक पुगेको...बाँकी

    सेञ्चुरी बैंकको कार्डमार्फत अनलाईनबाट सामान खरिद

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कार्डको प्रयोगबाट अनलाईनमार्फत सामान खरिद गर्न सकिने ब्यबस्था गरेको छ । बैंकले भारतको जेलियन्ट टेक्नोलोजीसँगको सहकार्यमा थ्री डि सेक्योर नामबाट यो सेवा सुरु गरेको बैंकले जनाएको छ । बैँकको...बाँकी

    एसबिआई बैंक र सोल्टी इन्टरप्राइजेजबीच सम्झौता

    काठमाडौं । नेपाल एसबिआई बैंक र सोल्टी ईन्टरप्राइजेज प्रा.लि.बीच नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड बाहक ग्राहकहरुलाई लक्षित गरि सोल्टी क्राउन प्लाजा, काठमाडौं र सोल्टी वेस्टेंड प्रिमियर, नेपालगञ्जमा कार्ड प्रयोग बापत १० प्रतिशतसम्म खाना...बाँकी

    नेपाल इन्स्योरेन्सद्वारा कोरोना बीमा दावी भुक्तानी

    काठमाडौं । नेपाल इन्स्योरेन्सले कोभिड–१९ बाट संक्रमित एक व्यक्तिलाई एक लाख रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले नेपाल बैंक लि.सुर्खेतका एक कर्मचारीमा कोभिड–१९ बाट पोजेटिभ पुष्टि भएको १२ घण्टा भित्रैमा दावी भुक्तानी गरेको...बाँकी

    नबिल बैंकको नायब महाप्रवन्धकमा ज्ञवाली

    काठमाडौं । मनोज कुमार ज्ञवाली नबिल बैंक लिमिटेडको नायब महाप्रबन्धकमा नियुक्त भएका छन् । तीन महिना अघि मात्रै ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजिनामा दिएर बसेका ज्ञवालीले नबिल बैंकमा चिफ फाइनान्स अफिसरको कार्यभार सम्हाल्ने...बाँकी

    सनराईज बैंकका एक कर्मचारी मृत भेटिए

    २१ साउन, २०७७ काठमाडौं । सनराईज बैंकको विराटनगर शाखा कार्यालयमा कार्यरत एक कर्मचारी मृत अवस्थामा भेटिएकी छिन् । विराटनगर–८ सहयोगी टोलकी स्थानीय ३० वर्षीया सनाज खतिवडा कार्यालय हाताभित्र मृत अवस्थामा फेला परेकी हुन् । जिल्ला...बाँकी