News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त

    कामना सेवा बैंकको कोभिड–१९ को कारण मुनाफा खुम्चियो

    काठमाडौं । कोरोना महामारीका कारण ऋणीहरुले साँवा ब्याज भुक्तानी नगर्दा कामना सेवा विकास बैंकको नाफा प्रभावित भएकोछ । बैंकले गत आवमा खुद सञ्चालन आम्दानी ९३ करोड ३७ लाख तीन हजार ३२० रुपैयाँ आर्जन गरेको छ...बाँकी

    एलआईसी नेपालको जीवन बीमा कोषमा ६८ अर्ब जम्मा

    ३० साउन, २०७७ काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल)ले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको छ । एलआईसी नेपालको प्रकाशित अपरिस्कृत वित्तीय विवरणअनुसार गत आवमा झण्डै १५ अर्ब अर्थात १४ अर्ब...बाँकी

    माछापुच्छ्रे बैंकको मुनाफामा भारी गिरावट

    काठमाडौं । माछापुच्छ्रे बैंकको मुनाफामा कोरोनाको असरलगायतका कारणबाट भारी गिरावट आएको छ । बैंकको मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २५ प्रतिशत गिरावट आएको छ । गत वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकको मुनाफा अघिल्लो आवको तुलनामा...बाँकी

    सूर्या लाइफको बीमा शुल्क आर्जनमा १४ प्रतिशतले बृद्धि

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले चौथो त्रैमासको अवधिमा बीम शुल्क बढाएको छ । कम्पनीले चौथो त्रैमासको अवधिसम्ममा २ अर्ब ८४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत वर्षको सोही...बाँकी

    सन लाईफको जीवन बीमा शुल्क आर्जन उल्लेख्य बृद्धि

    काठमाडौं । सन् नेपाल लाईफ इन्स्योरेन्सले जीवन बीमा कोषमा एक अर्ब २५ करोड ३२ लाख रुपैयाँ जम्मा गरेकोे छ । वर्षदिनमा कम्पनीले जीवन बीमा कोषमा दोब्बर भन्दा बढी रकम जम्मा गर्न सफल भएको हो ।...बाँकी

    माछापुच्छ्रे बैंक र इजि ट्याक्सीबीच सम्झौता

    काठमाडौं । माछापुच्छ्रे बैंकसँग इजि एस्योरेन्सले अन्तर्गतको इजि ट्याक्सीले व्यवसायिक सम्झौता गरेको छ । बिद्युतीय प्रणालीमार्फत ट्याक्सी भाडा भुक्तान गर्नका लागि गरिएको सम्झौतामा माछापुच्छ्रे बैंकको तर्फबाट नायव महाप्रबन्धक सर्जुकुमार थापा र इजि एस्योरेन्सको तर्फबाट प्रबन्ध...बाँकी

    एनएलजी इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथौ त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षकोे चौथो त्रैमाससम्ममा १ अर्ब ७३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ...बाँकी

    कोभिडका–१९ का कारण बैंकहरुले लाभांश वितरण गर्न नसक्ने

    काठमाडौं । साउन महिनाको अन्तिम साता बैंक तथा वित्तीय संस्थाहरूले धमाधम आफ्नो अपरिस्कृत वित्तीय वितरण सार्वजनिक गर्न थालेका छन् । सार्वजनिक गरेका बैंकहरूको वित्तीय विवरणले अधिकांश बैंकहरूको नाफा खुम्चिएको छ । कोभिड–१९ का कारण भएको...बाँकी

    रिलायन्स लाइफले सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्ने

    काठमाडांै । नयाँ जीवन बीमा कम्पनीमध्येको रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । आवेदन दिने अन्तिम समय भाद्र ८ गतेसम्म रहेको छ । सो समयमा पनि सम्पूर्ण निष्काशन...बाँकी

    बैंक अफ काठमाण्डूको मुनाफा ४२ करोडले घट्यो

    काठमाडौं । नेपालको पुरानो बैंकमध्येको एक बैंक अफ काठमाण्डूको गत असार मसान्तसम्मको मुनाफा अघिल्लो वर्षको तुलनामा ४२ करोड रुपैयाँ घटेको छ । कोरोना भाइरसको महामारीको कारण चैत्र ११ गतेदेखि असार मसान्तसम्ममा ब्याज आम्दानीमा भएको उच्च...बाँकी