काठमाडौं । एनएमबि बैंकले विभिन्न खाताहरुमा दुर्घटना र गम्भीर रोगहरुविरुद्ध प्रदान गरिने बीमा दाबी भुक्तानी दुर्धटना हुना साथ र रोग पत्ता लाग्ना साथ प्रदान गरेको छ । बैंकको सहारा बचत खाताअन्तर्गत हालसम्म देशैभरीबाट ११ जना...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २०औं वर्ष पूरा गरी २१औं वर्षमा प्रवेश गरेको छ । वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरुलाई निरन्तर सेवा प्रदान गर्दै आइरहेको...बाँकी
काठमाडौं । नेपाल बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ नामक ऋणपत्रको बिक्री खुला गरेको छ । बैंकले अजा अर्थात बैशाख २२ गतेदेखि सो परिमाण अर्थात एक हजार रुपैयाँ अंकित...बाँकी
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा पुनः दिपप्रकाश पाण्डे र डा. डिल्लीराज अर्याल नियुक्त भएका छन् । यसअघि पनि सञ्चालकमा रहेको यी दुईको पदावधि सकिन लागेसँगै कम्पनीले उनीहरुलाई पुनः नियुक्त गरेको हो । नेपाल सरकार...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त संस्थाहरुलाई नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्डस (एनएफआरएस) ढाँचामा वित्तीय विवरण तयार पार्न निर्देशन दिएको छ । राष्ट्र बैंकले आज एक परिपत्र जारी गर्दै सो निर्देशन दिएको हो ।...बाँकी
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफना क्रेडिट कार्डका ग्राहकहरुलाई ग्रिन बुटी ब्राण्डका म्याट्रेस खरिद गर्न किस्ताबन्दी सुविधा ल्याएको छ । आई बोस ग्लोबल लाइफ इन्टरनेशनलसँग गत शुक्रबार भएको सम्झौताअनुसार मेगा बैंकले किस्ताबन्दीमा म्याट्रेस खरिद...बाँकी
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयअन्तर्गतका प्रहरीलाई २५०० थान मास्क तथा २० लिटर सेनिटाइजर प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले उक्त कार्य गरेको कम्पनीले जनाएको छ । कम्पनीका बुटवल...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा सुरेश प्रसाद खत्रीलाई नियुक्ती गर्ने प्रस्ताव गरेको छ । सञ्चालक समितिले खत्रीको नाम प्रस्ताव गरेसँगै स्वीकृतिका लागि बीमा समितिमा पठाएको छ । बीमा...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कम्पनी सचिवमा बिनोदकुमार भुजेल नियुक्त भएका छन् । कम्पनीको ३२०औं सञ्चालक समितिको बैंठकले भुजेललाई कम्पनी सचिवमा नियुक्ति गर्ने निर्णय गरेको हो । नवनियुक्त कम्पनी सचिव भुजेलले आजै अर्थात बैशाख...बाँकी
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्च (नेप्से)का अनुसार कम्पनीको ८ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ७७१ रुपैयाँ कायम...बाँकी