News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, समाचार

    नेपाल लाइफको ‘नौलो केटाकेटी जीवन बीमा योजना’ सार्वजनिक

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले केटाकेटी शिक्षा र विवाह सावधिक जीवन बीमा योजनाको सफलतापश्चात अझ परिस्कृत रुपमा ‘नौलो केटाकेटी जीवन बीमा योजना’ ल्याएको छ । कम्पनीले ग्राहकको आवश्यकता तथा चाहनाअनुसारका बीमा योजनाहरु बजारमा ल्याउने क्रममा...बाँकी

    युनाईटेड इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभाको आह्वान

    काठमाडौं । युनाईटेड इन्स्योरेन्सले आगामी साउन ३१ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६÷७७ को २७औं वार्षिक साधारणसभा सो दिन बिहान साढे ११ बजे अनलाइन (भच्र्युअल कार्यक्रम)मार्फत गर्ने निर्णय गरेको हो...बाँकी

    नेपाल बङ्गलादेश बैंकको विस्तारित सेवा केन्द्र मोरङको बुधबारेमा सञ्चालन

    काठमाडौं । नेपाल बंगलादेश बैंकले मोरङ जिल्लाको लेटाङ्ग नगरपालिकाको बुधबारे बजारमा आफ्नो ८ औं विस्तारित सेवा केन्द्रको औपचारीक शुभारम्भ गरेको छ । उक्त स्थान नजिकै रहेका पालिकाहरु बैंकिङ्ग पहुँचबाट टाढा रहेको अवस्थामा ग्रामिण भेगमा वित्तीय...बाँकी

    एलआईसी नेपालको बीमाशुल्क इसेवाबाट तिर्न सकिने

    काठमाडौं । अब लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालको बीमाशुल्क इसेवा मार्फतबाट तिर्न सकिने भएको छ । एलआईसी र इसेवाबीच बीमा प्रिमियमको डिजिटल भुक्तानीसम्बन्धी शुक्रबार सम्झौता भएको हो । सम्झौतापत्रमा एलआईसी नेपालका सीईओ लक्ष्मीप्रसाद दास र...बाँकी

    जनरल इन्स्योरेन्सको सीईओमा रामचन्द्र श्रेष्ठ नियुक्त

    काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन् । सञ्चालक समितिले प्रस्ताव गरेको उनको नियुक्तिलाई नियामक निकाय बीमा समितिले शुक्रबार स्वीकृति दिएको हो । कम्पनीका सीईओ एसके टमोटको कार्यकाल...बाँकी

    नेपाल इन्स्योरेन्सको कामु सीईओ ईश्वर पोखरेल

    काठमाडौं । नेपाल इन्स्योरेन्सको कायम मुकाय (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी ईश्वर पोखरेलले पाएका छन् । साउन ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओको जिम्मेवारी दिएको हो । सीईओ विजयबहादुर साहको...बाँकी

    ज्योति विकास बैंकको १३औं वार्षिकोत्सव सम्पन्न

    काठमाडौं । ज्योति विकास बैंकले श्रावण ९ गते शनिबारको दिन स्थापनाको १३औं वार्षिकोत्सव मनाएको छ । हालको कोभिड–१९ महामारीको स्थितिलाई मध्यनजर गर्दै बैंकले सञ्चालक समितिका सदस्य, भुतपूर्व सञ्चालकहरु र कर्मचारीको उपस्थितिमा कमलपोखरीस्थित कार्यालय प्राङ्गणमा वार्षिकोत्सव...बाँकी

    ग्लोबल आइएमई बैंकका कर्मचारीलाई नेपाल घुम्न ७ दिन तलबी बिदा

    काठमाडौं । ग्लोबल आइएमई बैंकमा कार्यरत कर्मचारीहरुले वर्षमा कम्तिमा सात दिन आन्तरिक भ्रमण गर्न पाउने भएका छन् । बैंकले आन्तरिक पर्यटन प्रवद्र्धन गर्नको लागि कर्मचारीले वार्षिक तलबीे बिदा लिँदा कम्तिमा सात दिन आन्तरिक भ्रमण गर्नैपर्ने...बाँकी

    एनएमबिका ग्राहकले बिगमार्टमा २५ प्रतिशतसम्म छुट पाउने

    काठमाडौं । एनएमबि बैंकका ग्राहकले बिगमार्टमा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकका ग्राहक तथा कर्मचारीले ईएनएमबी मोबाईल बैंकिङ्गबाट भुक्तानी गरी बिगमार्टबाट समान खरीद गर्दा सो मात्रा अर्थात ३०० रुपैयाँसम्मको छुट पाउने भएका हुन्...बाँकी

    मेवा खोला जलविद्युतमा सिटिजन्स बैंकको अगुवाईमा ७ वाणिज्य बैंकले लगानी गर्ने

    काठमाडौं । ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजना निर्माणको लागि लगानी जुटेको छ । उक्त आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाईमा विभिन्न ७ बैंकहरुले ७ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गर्ने भएका हुन् । बैंकको...बाँकी