News Portal

  • ज्योति लाईफले बीमितको कोरोना बीमाको दावी हस्तारन्तरण

    आर्थीकसंसार संवाददाता७ साउन, २०७८
    ४८७ पटक
    ७ साउन, २०७८

    काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिका परिवारलाई दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीले पाँगा निवासी श्रीकृष्ण महर्जनकी श्रीमतीलाई घरमै गई दावी भक्तानी गरेको हो ।
    ज्योति लाईफ इन्स्योरेन्समा ज्योति थ्रि ट्वेन्टी धन बहार जीवन योजनाअन्तर्गतको बीमालेख सुरु गरेका महर्जनको २०७८ जेठ १ गते कोरोना संक्रमणका कारण मुत्यु भएको थियो ।
    महर्जनको मृत्यु भएपछि कम्पनीले सम्पूर्ण प्रक्रिया पूरा गरी २० लाख रुपैयाँ मृतको घरमै गएर श्रीमतिलाई हस्तान्तरण गरेकोे हो ।

    प्रतिकृया दिनुहोस्