काठमाडौं । मेगा बैंक नेपालले बारा जिल्लाको जीतपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले साउन २१ गते उक्त स्थानमा नयाँ शाखा विस्तार गरी कारोबार सञ्चालनमा ल्याएको हो । प्रदेश नम्बर २ अन्तर्गत बारा जिल्लाको...बाँकी
काठमाडौं । प्रभु बैंकले नगद जम्मा गर्नको लागि बैंकको नगद काउण्टरमै शशरीर भौतिक रुपमा उपस्थित हुनुपर्ने बाध्यतालाई अन्त्य गर्दै क्यास रिसाइकल मेसिन (सीआरएम) सेवा सुविधा ल्याएको छ । जुन सेवा सुविधाले अब पैसा जम्मा गर्न...बाँकी
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले जारी गरेको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)मा हालसम्ममा ४.४३ गुणा बढी आवेदन परेको छ । साउन २० गतेदेखि निष्काशन तथा बिक्री खुलाल भएको उक्त सेयरमा दोस्रो दिनसम्ममा ४.४३ गुणाले ओभर सब्सक्राइब...बाँकी
काठमाडौं । सिभिल बैंकले कपिलवस्तुको तौलिहवा–१, करदाता सेवा कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन आन्तरिक राजश्व कार्यालय, कपिलवस्तु जिल्ला, कृष्णनगरका प्रमुख कर अधिकृत दिनेश पाण्डेले गरेका हुन् । उक्त...बाँकी
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको प्रस्तावित १०.५२६३ प्रतिशत लाभांश पारित भएको छ । साउन २१ गते सम्पन्न कम्पनीको १५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक हिमालयन रि इन्स्योरेन्स कम्पनीको एक अर्ब रुपैयाँको सेयर किनेका छन् । दुबै बैंकले ५०÷५० करोड रुपैयाँ बराबरको सेयर किनेका हुन् । ग्लोबल आईएमई, प्रभु, एनआईसी एशियालगायत बैंकहरुले...बाँकी
काठमाडौं । मेगा बैंक नेपालले बारा जिल्लाका माछापालक किसानलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ । सो सम्बन्धी मेगा बैंक नेपाल, ए एण्ड डी आक्वा बिजनेश प्राइभेट र सुनगाभा माछा कृषि सहकारी संस्थाबीच माछा कृषकहरुलाई...बाँकी
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले जारी गरेको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)मा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । साउन २० गतेदेखि नै निष्काशन गरेको उक्त सेयरमा पहिलो दिनमै २.२२ गुणाले ओभर सब्सक्राइब भएको हो...बाँकी
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले अभिकर्ता भई स्वरोजगार हुन ईच्छुक व्यक्तिहरुका लागि जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले जीवन बीमा अभिकर्ता भई स्वरोजगार हुन ईच्छुक न्युनतम एसएलसी वा एसईई अथवा...बाँकी
काठमाडौं । जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको रिलायबल लाईफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारी गरेको छ । इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डसँग स्वीकृति माग्दै उक्त प्रक्रिया अघि बढाएको हो ।...बाँकी