काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स ९३ लाख रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बिमित प्रकाश पुडासैनीको असामयिक निधन हुन गएकोमा निजको हकवाला श्रीमतीको नाममा दाबी भुक्तानी ९३ लाख ५२ हजार ५०० रुपैयाँ प्रदान...बाँकी
काठमाडौं । नेपाल बैंकले जारी गरेको ‘८.५०% नेपाल बैंक ऋणपत्र–२०८७’ नेप्सेमा सूचीकृत गर्नको लागि सम्झौता भएको छ । मंगलबार नेपाल बैंक र नेपाल स्टक एक्सचेञ्च लिमिटेडबीच सूचीकृतका लागि सम्झौता भएको हो । ऋणपत्र धितोपत्र सूचीकरण...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्राहकवर्गको बदलिँदो चाहनालाई सम्बोधन गर्न एवं नगद कारोबारमा रहेको जोखिमलाई न्यूनीकरण गर्न मंगलबार क्रेडिट कार्ड (ऋचभमष्त ऋबचम) सेवाको शुभारम्भ गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका...बाँकी
काठमाडौं । कृषि विकास बैंकको ‘कृषि ऋणपत्र’ नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । ४ प्रतिशत व्याजदर रहेको बैंकको उक्त ऋणपत्र साउन २६ गते नेप्सेमा सूचीकृत भएको हो । बैंकले हालै १ हजार...बाँकी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु वापतको दाबी भुक्तानी दिएको छ । कम्पनीको शाखा कार्यालय भक्तपुर शाखा कार्यालयले पुण्यराम प्रजापतिको मृत्यु वापतको उनको परिवारलाई १५ लाख रुपैयाँ दाबी दिएको हो ।...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालकमा बन्दना कार्की नियुक्त भएकी छिन् । साउन २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सञ्चालक पदमा नियुक्त गरेको हो । कार्की सर्वसाधारण सेयरधनीको तर्फबाट बैंकको सञ्चालकमा नियुक्त भएकी हुन्...बाँकी
काठमाडौं । एभरेष्ट बैंकले आफ्नो १०४औं शाखा ललितपुरको भैसेंपाटीमा सञ्चालनमा ल्याएको छ । ग्राहकलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि बैंकले उक्त स्थानमा नयाँ शाखा विस्तार गरी साउन २५ गतेदेखि सञ्चालनमा ल्याएको हो...बाँकी
काठमाडौं । किर्तीपुर नगरपालिकामा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टरको शुभारम्भ भएको छ । उक्त काउन्टरको शुभारम्भ किर्तीपुर नगरपालिकाका मेयर रमेश महर्जनले गरेका थिए । उद्घाटन समारोहमा नगर प्रमुख महर्जनले बैंकले उपलब्ध गराउने सेवाहरुले स्थानीय जनताको...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक र लियो क्लब अफ काठमाडौं टेम्पल पिस काभ्रेबीच गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजनाको लागि सम्झौता भएको छ । बैंक र क्लबबीच काभ्रे जिल्लाका शिक्षकहरुलाई सरल किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउनेसम्बन्धी सम्झौतापत्रमा...बाँकी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने प्रस्ताव पारित भएको छ । साउन २५ गते सोमबार सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै कम्पनीले...बाँकी