News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    सामसुङको फोन किन्न सानिमा बैंकका ग्राहकले किस्तामा पाउने

    काठमाडौं । सानिमा बैंकका ग्राहकले सामसुङको फ्लायगसिप स्मार्टफोन शुन्य प्रतिशत मासिक किस्तामा किन्न पाउने भएका छन् । बैंक र नेपालमा सामसुङको आधिकारीक बिक्रेता रहेको आइएमएस नेपालबीच यस्तो सम्झौता भएको हो । सम्झौताअनुसार सानिमा बैंकका ग्राहकहरुले...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ८.५ प्रतिशत आरबीबीएल डिबेन्चर, २०८३ नामको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार हुनसक्ने गरी सोमबार सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार...बाँकी

    माछापुच्छ्रे बैंकको अनलाईन डिम्याट खाता खोल्न सक्ने सुविधा सञ्चालन

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै अनलाइनमार्फत डिम्याट खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । विगत लामो समयदेखि डिम्याटलगायत सेयर आवेदनसम्बन्धी सम्पूर्ण सुविधा प्रदान गर्दै आएको माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिको...बाँकी

    मञ्जुश्री फाइनान्सको बाह्रौं, तेह्रौं चौधौ र पन्ध्रौं शाखा कार्यालय कारोबार शुभारम्भ

    काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो बाह्रौं, तेह्रौं चौधौ र पन्ध्रौ शाखा कार्यालय रुपन्देही जिल्लाको मुर्गिया, योगिकुटी, मणिग्राम, र भैरहवाको कारोबार शुभारम्भ गरेको छ । मञ्जुश्री फाईनान्स लिमिटेडको सञ्चालक समिति अध्यक्ष र सञ्चालक समिति सदस्यहरुले...बाँकी

    महालक्ष्मी लाईफ इन्स्योरेन्सले देशभरका युवाहरुलाई बीमा तालिम दिने

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले युवा वर्गमा बीमासम्बन्धी जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘युवासँग महालक्ष्मी लाईफ’सम्बन्धी बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको मिति २०७८...बाँकी

    मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न पाँच संस्थालाई आर्थिक सहयोग प्रदान

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत पाँच विभिन्न संस्थालाई सहयोग प्रदान गरेको छ । बैंकले प्रदेश १ र २ मा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरी ‘फाइनान्सीयल डिजिटलाइजेसन लिट्रेसी’ लागि ५० हजार रकम मिडिया...बाँकी

    सेञ्चुरी बैंकको नयाँ बचत खाता ‘सेन्चुरी रेमिट प्रिमियम अकाउण्ट’मा ५.५० प्रतिशत ब्याज पाइने

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना ग्राहकवर्गको मागलाई ध्यानमा राख्दै नयाँ बचत खाता ‘सेन्चुरी रेमिट प्रिमियम अकाण्ट’ ‘Century Remit Premium Account’ को शुभारम्भ गरेको छ । रु. १,०००/- न्यूनतम मौज्दात भएको उक्त खातामा वार्षिक ५.५०...बाँकी

    राष्ट्रिय बीमा संस्थानले तीन आर्थिक वर्षको साधारणसभा गर्दै

    काठमाडौं । राष्ट्रिय बीमा संस्थाले एकैपटक आज तीन आर्थिक वर्षको साधारणसभा गर्ने भएको छ । कम्पनीको विगत १२ वर्षदेखि साधारणसभा हुन सकेको छैन । संस्थानले आज अपरान्ह दुई बजे संस्थानको प्रधान कार्यालय रामशाहपथमा साधारण सभा...बाँकी

    महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । महालक्ष्मी विकास बैंकले ४ लाख १० हजार १३३ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले आफ्नो संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्री गर्नका लागि निवेदन दिएकाले उक्त शेयर बिक्री गर्न...बाँकी

    कामना बैंकद्वारा ज्ञानेश्वर चोकमा ट्राफिक बत्ती जडान

    काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वर चोकमा ट्राफिक बत्ती जडान गरी ट्राफिक प्रहरी महाशाखालाई गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराई...बाँकी