News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    मेगा बैंकका ग्राहकलाई आँखाको उपचारमा विशेष छुट

    काठमाडौ । मेगा बैंक नेपालका ग्राहकहरुलाई काठमाडौंको कलंकीस्थित दृष्टि आई केयरले विशेष छुट दिने भएको छ । मेगा बैंक नेपाल र दृष्टि आई केयर सिस्टमबीच मेगा बैंकका ग्राहकहरुलाई आँखाको उपचारमा विशेष छुट र प्राथमिकता दिने...बाँकी

    सुदर्शन गिरीको ‘अभिकर्ता मार्गदर्शन’ पुस्तक लोकार्पण

    काठमाडौं । करिब आधा दर्जन विश्वविद्यालय स्तरका पुस्तक लेखेर शैक्षिक क्षेत्रमा नाम कमाईसकेका एलआईसी नेपालका वर्तमान कम्पनी सचिव एवं सूचना अधिकृत सुदर्शन गिरीले बीमा क्षेत्रमा एउटा छुट्टै ‘अभिकर्ता मार्गदर्शन’ नामक पुस्तक प्रकाशन गरेका छन् ।...बाँकी

    ‘युवासँग महालक्ष्मी लाईफ’ मालिका र बेलबारीमा कार्यक्रम सम्पन्न

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले कार्तिक १५ गते एकै दिन विभिन्न ३ स्थानमा युवासँग महालक्ष्मी लाईफ बीमा जागरण कार्यक्रम सञ्चालन गरेको छ । मोरङको बेलबारीस्थित बेलबारी अपांग सेवा संघ मोरङको भवनमा सञ्चालित कार्यक्रममा २३ जना...बाँकी

    नबिल बैंकले ३८ प्रतिशत लाभांश दिने

    काठमाडौं । नबिल बैंकले ३८ प्रतिशत लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले ४.४ नगद लाभांस र ३३.६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । बैंकले घोषणा गरेको लाभांश चार...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकको १०.५२ प्रतिशत लाभांश पारित

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले सेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पुँजीको ०.५२६३ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको...बाँकी

    कृषि विकास बैंकको सञ्चालकमा प्रकाशकुमार सञ्जेल नियुक्त

    काठमाडौं । प्रकाशकुमार सञ्जेल कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा नियुक्त भएका छन् । उनलाई मन्त्रीस्तरीय बैठकले बैंकको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक सदस्य सञ्जेल सरकारी सेवाको लामो अनुभव हुनुका साथै...बाँकी

    ग्लोबल आइएमई बैंकका ग्राहकलाई तिहारमा बिगमार्टमा छुट

    काठमाडौं । ग्लोबल आइएमई बैंकले तिहारको तीन दिन बिगमार्टबाट सामान किन्दा विशेष छुट दिने योजना सार्वजनिक गरेको छ । यो योजना लक्ष्मीपूजाको दिनदेखि भाइटिकाको दिनसम्म रहनेछ । यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको डेबिट...बाँकी

    मेगा बैंकले कास्कीका महिला उद्यमीलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्ने

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले विपन्न वर्ग, महिलाद्वारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले महिला उद्यमी संघ नेपाल, कास्कीसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंककी प्रमुख कार्यकारी अधिकृत...बाँकी

    ज्योति विकास बैंकको श्री प्रगतिशील माध्यमिक विद्यालयलाई सहयोग

    काठमाडौं । ज्योति विकास बैंकले विदुर–३, खड्गभन्ज्याङ (नुवाकोट स्थित श्री प्रगतिशील माध्यमिक विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रहेको हाम्रो विकास प्रवद्र्धन कोषमार्फत विद्यालयको सूचना प्रविधि प्रवद्र्धन परियोजनालाई कम्प्युटरहरु प्रदान गरेको छ । विद्यालयमा आयोजित कार्यक्रममा बैंकको...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको कर्णाली प्रदेशको सल्यानमा शाखा विस्तार

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कर्णाली प्रदेश सल्यान जिल्लाको शारदा नगरपालिका–२ स्थित शाखा कार्यालय सल्यानमा शाखा विस्तार गरी आईतबारबाट कारोबार शुभारम्भ गरेको छ । यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २५६ पुगेको छ । बैंकको...बाँकी