काठमाडौं । बीमा समितिले विराटनगर महानगरपालिमा बीमासम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरेको छ । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालको संयोजकत्वमा कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक सुशीलदेव सुवेदी, निर्देशक पुजन ढुङ्गेल अधिकारीलगायतको उपस्थिति थियो । त्यस्तै...बाँकी
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले क्षति मूल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको छ । बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बीमा क्षति मूल्याङ्कनकर्ताको व्यवस्था गर्न कृषि तथा पशुपन्क्षी बीमाको...बाँकी
काठमाडौं । एशियन इन्स्योरेन्स कम्पनीको धरान शाखाले मृतकको छोरीलाई पढाई खर्च वापतको रकम तथा बीमाङ रकम दिन नपर्ने गरी अभिभावकत्व ग्रहण गरेको छ । बीमित केशवबहादुर श्रेष्ठको मृत्यु भएकाले उनको छोरी सपना श्रेष्ठलाई बिमाङ्क रकम...बाँकी
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले, देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहज रुपमा रकम स्थानान्तरण गर्ने सुविधाको लागि सांग्रिला रेमिटको नामबाट आफ्नै रेमिट सेवा सञ्चालनमा ल्याएको छ । यस सेवाअन्तर्गत जुनसुकै नेपाली नागरिकले बैंकको...बाँकी
काठमाडौं । भिटा परियोजनाको लागि नेपाल सरकार र कृषि विकास बैंकबीच सम्झौता भएको छ । सरकार र बैंकबीच अमेरिकी डलर ८ करोड ३३ लाख छ हजार बराबरको सहायक ऋण सम्झौता भएको हो । उक्त सम्झौतामा...बाँकी
काठमाडौं । नेपाल बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १४ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ३७८.६८ रुपैयाँ कायम भएको छ । यससँगै मंगलबारको कारोबारमा...बाँकी
काठमाडौं । अन्तरदेशीय सीमा र अन्तरदेशीय मुद्रा कारोबार र भुक्तानीमा अग्रणी विनिमय कम्पनी वेस्टर्न युनियनले दशैं, तिहार र छठ लक्षित क्यासउत्सव योजनाको विजेता घोषणा गरेको छ । मंसिर १० गते शुक्रबार आयोजित कार्यक्रममा लक्की ड्रमार्फत...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले समयसापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ नयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा “नेपाल लाइफ...बाँकी
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको सञ्चालक समितिमा सात जना निर्वाचित भएका छन् । मंसिर १९ गते सम्पन्न इन्स्योरेन्सको १४औं वार्षिक साधारणसभाले कम्पनी सञ्चालक पदमा सात जनालाई निर्वाचित गरेको हो । जसमध्ये संस्थापक सेयरधनीको तर्फबाट ४...बाँकी
काठमाडौं । कुमारी बैंकले ‘फोन लोन’ योजना ल्याएको छ । बैंकले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै ‘बाई नाउ, पे लेटर’ भन्ने नाराका साथ यो योजना सार्वजनिक गरेको हो । ग्राहकको दैनिक रुपमा हुने खर्च व्यवस्थापनमा...बाँकी