News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, समाचार

    समता घरेलुको लाभांश पारित सहित एजिएम सम्पन्न

    काठमाडौं । काभ्रपेलाञ्चोक केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले मिराबेल रिसोर्ट एण्ड होटेल, धुलिखेलमा आफ्नो आठौं बार्षिक साधारणसभा संस्थाका अध्यक्ष डम्मरमणि थेवे लिम्वुको सभाध्यक्षमा सम्पन्न गरेको हो । आन्तरिक राजस्व कार्यालय,...बाँकी

    गुराँस लाइफ इन्स्योरेन्सले दियो कोरोना मृत्यु दाबी भुक्तानी

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले इलाम शाखाले दुई बीमितको १२ लाख बराबरको मृत्यु दाबी भुक्तानी गरेको छ । इन्स्योरेन्सले इलाम नगरपालिका–९ का स्वर्गीय उमेश ढकाल र इलाम नगरपालिका–५ का स्वर्गीय फूर्वा तामाङ्गको परिवारलाई मृत्यु दाबी...बाँकी

    लक्ष्मी बैंकको लाभांश पारित

    काठमाडौं । लक्ष्मी बैंकको एक्काइसौं वार्षिक साधारणसभाले ११.५ प्रतिशत लाभांश पारित गरेको छ । साधारण सभाले बैंकको चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।...बाँकी

    नबिल बैंक र खल्तीबीच मोबाईल भुक्तानीसम्बन्धी सम्झौता

    काठमाडौं । नबिल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाईल भुक्तानीसम्बन्धी सम्झौता भएको छ । यस सम्झौताअनुसार बैंकका ग्राहकले नबिल स्मार्ट बैंक (मोबाईल बैंकिङ) सेवा प्रयोग गरी आफ्नो खल्ती वालेट लोड गर्न सक्नेछन् । त्यस्तै गरी...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकले डाक्यो एजीएम

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आगामी पुस २९ गते वार्षिक साधारण सभा (एजीएम) आह्वान गरेको छ । बैंकले सो दिन दिउँसो २ बजे दरबारमार्गस्थित आफ्नै सभाहलमा १६औं वार्षिक साधारण सभा गर्न लागेको हो । बैंक...बाँकी

    कृषि विकास बैंकले डाक्यो वार्षिक साधारण सभा

    काठमाडौं । कृषि विकास बैंकले आगामी पुस २९ गते वार्षिक साधारण सभा डाकेको छ । बैंकले सो दिन बिहान भक्तपुरको केन्द्रीय तालिम प्रतिष्ठान बोडेमा आफ्नो १५औं वार्षिक साधारण सभा आह्वान गरेको हो । बैंकले सभामा...बाँकी

    सन नेपाल लाइफको अभिकर्ता बिमा जागरण कार्यक्रम सम्पन्न

    काठमाडौं । सन नेपाल लाइफले दिक्तेल,ओखलढुङगा र सल्लेरी कार्यालयहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न...बाँकी

    श्रृजनशील लघुवित्तको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सन्राइज क्यापिटल नियुक्त

    काठमाडौं । नेपाल राष्ट्र बैंकवाट “घ” वर्गको इजाजत प्राप्त गरी गोलबजार ७, चोरहवा, सिराहामा रजिष्ट्रर्ड कार्यालय रहेको श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ३७ हजार २५ कित्ता अर्थात रकम रु. तीन करोड सेतिस लाख...बाँकी

    बीमा क्षति मूल्यांकनकर्तासम्बन्धी तालिम सम्पन्न

    काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडलले यही पौष ३ गतेदेखि ५ गतेसम्म बीमा क्षति मूल्यांकनकर्तासम्बन्धी तालिम उदयपुरको गाइघाटमा सम्पन्न गरेको छ । कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सेना र बीमा समितिकी सहायक निर्देशन सुनिता थापाले...बाँकी

    ग्लोबल आइएमई लघुवित्तका अध्यक्षद्वारा सपथ ग्रहण

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष बुद्धि अकेलाले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । उनले राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालबाट पद...बाँकी