News Portal

  • बीमा क्षति मूल्यांकनकर्तासम्बन्धी तालिम सम्पन्न

    आर्थीकसंसार संवाददाता८ पुष, २०७८
    ९७३ पटक
    ८ पुष, २०७८

    काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडलले यही पौष ३ गतेदेखि ५ गतेसम्म बीमा क्षति मूल्यांकनकर्तासम्बन्धी तालिम उदयपुरको गाइघाटमा सम्पन्न गरेको छ ।
    कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सेना र बीमा समितिकी सहायक निर्देशन सुनिता थापाले प्रशिक्षण दिनुभएको थियो । उक्त तालिममा १० जना प्रशिक्षार्थीहरु सहभागी रहेका थिए ।

    प्रतिकृया दिनुहोस्