News Portal

  • ग्लोबल आइएमई लघुवित्तका अध्यक्षद्वारा सपथ ग्रहण

    आर्थीकसंसार संवाददाता७ पुष, २०७८
    ९८३ पटक
    ७ पुष, २०७८

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष बुद्धि अकेलाले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । उनले राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
    अकेला संस्थाको मंसिर २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट ग्लोबल आइएमई बैंकको प्रतिनिधि सञ्चालकको रुपमा नियुक्त भएका थिए ।

    प्रतिकृया दिनुहोस्