News Portal

  • श्रृजनशील लघुवित्तको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सन्राइज क्यापिटल नियुक्त

    आर्थीकसंसार संवाददाता८ पुष, २०७८
    १०४९ पटक
    ८ पुष, २०७८

    काठमाडौं । नेपाल राष्ट्र बैंकवाट “घ” वर्गको इजाजत प्राप्त गरी गोलबजार ७, चोरहवा, सिराहामा रजिष्ट्रर्ड कार्यालय रहेको श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ३७ हजार २५ कित्ता अर्थात रकम रु. तीन करोड सेतिस लाख दुइ हजार पाँच सय वरावर साधारण शेयर निष्काशन गर्नको लागि सनराईज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौंलाई निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

    प्रतिकृया दिनुहोस्