News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, समाचार

    मुक्तिनाथले १० लाखको बीमा सुविधा सहित ल्यायो उत्कृष्ट बचत खाता

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ । यस खातामा बचत खाताहरुमध्ये सर्वाधिक ब्याजदर प्रदान गरिने छ भने १० लाख रुपैयाँको दुर्घटना मुत्यु तथा अशक्तता बीमा सुविधा प्रदान गरिने र...बाँकी

    ग्लोबल आइएमई लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले प्रदेश नं १, २ र ५ अन्तर्गत रहेको ३८ वटा शाखाहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । पौष २ गतेदेखि प्रदेश नं २ को पर्सा जिल्लास्थित पोखरीया शाखा र...बाँकी

    सिद्धार्थ बैंकको कार्डबाट गरिने विभिन्न कारोबारमा क्यासब्याक पाइने

    काठमाडौं । सिद्धार्थ बैंकले १९औं वार्षिकोत्सवको उपलक्ष्यमा नयाँ क्यासब्याक योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ्गमार्फत कारोबार गर्दा क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यी सेवा प्रयोग गरी कारोबार...बाँकी

    अर्थतन्त्रमा ठूलो जोखिम देखियोः राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा जोखिम देखिएको बताएको छ । बुधबार आर्थिक पत्रकारहरुसँग समसामयिक विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले वित्तीय प्रणाली तथा अर्थतन्त्रमा जोखिम देखिएको बताएका हुन् ।...बाँकी

    इ–सेवा मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिट्यान्स सम्झौता

    काठमाडौं । इसेवामनी ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतापत्रमा इसेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले हस्ताक्षर...बाँकी

    एनपीआईमा जोडिने पहिलो निर्जीवन बीमा कम्पनी बन्यो प्रिमियर इन्स्योरेन्स

    काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) पनि नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीमा आवद्ध भएको छ । आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्ने उद्देश्यले कम्पनीले उक्त प्रणालीमा आवद्ध भएको हो । जसका लागि दुई कम्पनीबीच...बाँकी

    गुडविल फाइनान्सले बोलायो एजिएम

    काठमाडौं । गुडविल फाइनान्सले पुस २९ गते बिहीबार साधारणसभा आह्वान गरेको छ । कम्पनीले उक्त सभा रविभवन स्थिति होटेल क्राउन इम्पेरीयलमा गर्ने जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको...बाँकी

    सनराइज बैंकले सहकारीको ग्राहकले पनि भिसा डेविट कार्ड पाउने व्यवस्था सुरु

    काठमाडौं । सनराइज बैंकले सहकारीको ग्राहकले पनि भिसा डेविट कार्ड पाउने व्यवस्था सुरु गरेको छ । यसको लागि बैंकले पायोनियर एसोसिएट्स (कोसिस सहकारी सफ्टवेयर), आइमार्क तथा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमसँग सम्झौता गरेको छ । बैंकले...बाँकी

    नबिल बैंकद्वारा दराज र आइमार्कसँग स्मार्टपोसको निम्ति साझेदारी

    काठमाडौं । नबिल बैंकले दराज तथा आइमार्कसँग नबिल स्मार्टपोसको सञ्चालनका लागि त्रिपक्षीय सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत, दराजमार्फत किनमेल गर्ने ग्राहकहरूले अब नबिल स्मार्टपोस भित्र उपलब्ध परिष्कृत स्मार्ट सुविधाहरू मार्फत भुक्तानी गर्न सक्नेछन् ।...बाँकी

    सिभिल बैंकको लाभांश घोषणा

    काठमाडौं । सिभिल बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले...बाँकी