News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    सिटिजन्स बैंकमा अमेरिकी डलरको बिक्री सुरु

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना ग्राहकहरुको सुविधाको लागि विदेशबाट अमेरिकी डलर आयात गरी बिक्री वितरण सुरु गरेको छ । हाल बजारमा भएको अमेरिकी डलरको अभावलाई पूरा गर्न साथै ग्राहकहरुको मागलाई पूरा गर्न सिटिजन्स बैंकलै...बाँकी

    मेगा बैंकको अत्याधुनिक मोबाइल बैंकिङ्ग सेवा सुरु

    काठमाडौं । मेगा बैंक नेपालले डिजिटल बैंकिङ्ग प्रयोगकर्ताहरुको सुविधालाई मध्यनजर गर्दै ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप ‘मेगा स्मार्ट बैंकिङ’ वा वेबको...बाँकी

    सेञ्चुरी बैंकले लाभांश पारित गर्न बोलायो साधारणसभा

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले पुस ३० गते शुक्रबार साधारणसभा आह्वान गरेको छ । बैंकले आर्मी अफिसर्स क्लब भद्रकालीमा सभा गर्ने जनाएको छ । बैंकले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५...बाँकी

    सिभिल बैंकको एजिएम पुस ३० गते हुने

    काठमाडौं । सिभिल बैंकले पुस ३० गते शुक्रबार साधारणसभा आह्वान गरेको छ । बैंकले उक्त सभा बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा गर्ने जनाएको छ । बैंकको पुस ८ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय...बाँकी

    नबिल बैंकले उच्च लाभांशदर पारित गर्न डाक्यो साधारण सभा

    काठमाडौं । नबिल बैंकले आगामी पुस ३० गते वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले सो दिन बिहान ९ः३० बजे काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालय परिसरमा आफ्नो ३७औं वार्षिक साधारणसभा गर्न लागेको हो ।...बाँकी

    ग्लोबल आइएमई बैंकद्वारा डिजिटल बैंकिङ्गसम्बन्धी १७५ वटा कार्यक्रम सम्पन्न

    काठमाडौं । ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियानअन्तर्गत १७५ भन्दा बढी डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सातै प्रदेशका गाउँदेखि शहरसम्म डिजिटल बैंकिङ्ग साक्षारता कार्यक्रमहरु...बाँकी

    सिटिजन्स बैंकमा कर्मचारीको सहयोग बिना आफैं चेक डिपोजिटदेखि स्टेटमेन्ट प्रिन्ट गर्ने सकिने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले कियोस्क सेवाको सुरुवात गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यो सेवा सुरु गरेका छन् । हाललाई यो सेवा काठमाडौं उपत्यकाको दरबारमार्ग शाखाबाट उपलब्ध गराइएको र निकट भविष्यमा...बाँकी

    लुम्बिनी विकास बैंकको १४औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले मिति २०७८ पौष ९ गते आफ्नो १४औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले आ.व.२०७७/७८ को बार्षिक प्रतिबेदन पारित गरी आ.व. २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावहरुसँगै शेयरधनी महानुभावहरुलाई...बाँकी

    सिद्धार्थ बैंकद्वारा रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं । सिद्धार्थ बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सम्बन्ध सधैभरीलाई’ भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको बैंकले आफ्नो १९औं वार्षिकोत्सवको उपलक्ष्यमा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान...बाँकी

    कर्णालीमा नेपाल बैंकको वित्तीय साक्षरता अभियान

    काठमाडौं । नेपाल बैंक लिमिटेडको वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग सप्ताह सम्पन्न भएको छ । अभियानअन्तर्गत अमरज्योति माध्यमिक विद्यालय, नेवारे, सुर्खेतमा बिहीबार बिहान भव्यताका साथ अभियान सम्पन्न भएको हो । सुर्खेतको कार्यक्रममा अमर ज्योति क्याम्पस...बाँकी